समाचार

ओम हस्पिटलको अध्यक्षमा पौडेल

काठमाण्डौ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्षमा उद्धव पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा नियुक्ति गरेको हो ।

ओम हस्पिटलको स्थापनाकालदेखि नै अध्यक्ष रहनुभएका प्रसुति रोग विशेषज्ञ डा.भोला रिजाल भने यो पटकदेखि अध्यक्षबाट बाहिरिनुभएको छ ।

om-hospital

पौडेल चलचित्र निमार्ता–निर्देशक तथा गोपिकृष्ण मुभिजका प्रमुख पनि हुन् ।