अन्तर्राष्ट्रिय

राष्ट्रसंघद्धारा सन् २०१६ बारे नयाँ रेकर्ड सार्वजनिक

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले सन् २०१६ लाई यस शताब्दी शुरुभएपछिकै सम्भवतः सवैभन्दा गर्मी बर्ष हुने अवस्था देखिएको सार्वजनिक गरेको छ ।

यस बर्षको तापक्रम वृद्धि १.२ डिग्री सेल्सियस (२.१६ डिग्री फरेनहाइट) अर्थात् पूर्व औद्यौगिक क्रान्तिको समयतिर बराबरले वृद्धि भएको, राष्ट्रसङ्घ अन्तराष्ट्रिय मौसम विज्ञान विभागले बताएको छ ।