पु.समाचार

नबनियुक्त अख्तियार प्रमुख दीप बस्न्यातद्वारा नियमित कार्यसँचालनका लागी कर्मचारीलाई निर्देशन

सुर्यखब सँबाददाता, 

काठ्माण्डौ । अख्तियार दुरुपयोग अनुसँधान आयोगको कार्यबाहक प्रमुख आयुक्तमा दीप बस्नयात नियुक्त भएका छन् । अख्तियाको नियमावली अनुसार प्रमुख आयुक्तको निलम्बनपछि बरिष्ठ आयुक्तलाई कार्यबाहक तोक्ने नियम बमोजीम बस्न्यातलाई नियुक्त गरिएको अख्तियारका सहप्रवक्ता खगेन्द्र रिजालले बताएका छन् ।
नबनियुक्त कार्यबाहक प्रमुख दीप बस्नयात भौतीक सचिबबाट निबृत निजामती कर्मचारी पछि अख्तियार दुरुपयोग अनुसँधान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।
बस्न्यातले बिहीबार बैठकको अध्यक्षता गर्दै कर्मचारीहरुलाई आजबाट आफु कार्यबाहक प्रमुख आयुक्त भएको भन्दै नियमित रुपमा काम गर्न निर्देशन समेत दिएको बताईएको छ ।

बैठकमा अख्तियारका आयुक्तहरु, सचिब अनि बिभिन्न बिभागीय प्रमुखहरुको समेत उपस्थीति रहेको थियो ।