पु.समाचार

सिभिल अस्पतालमा उनन्साठी नर्स सहित ८३ जनाको जागिर खुल्यो

सुर्यखब संबाददाता,
काठमाडौं । काठ्माण्डौ नयाँबानेस्वरको सिभिल अस्पतालले ८३ जवना प्रबिधिकका लागि दरखास्त मागेको छ । एक बर्षको लागि करारमा काम गर्ने प्राबिधिक कर्मचारी माग गरिएको उक्त अस्पतालमा स्टाफ नर्स ५९ जना, ओपीडी असिस्टेन्ट १५ जना, इलेक्ट्रिकल ओभरसियर १, डेन्टल हाइजेनिस्ट ४ जना कामदारको माग गरेको सूचनामा खुलाईएको छ ।
त्यस्तै ल्याब टेक्निसियनतर्फ ३ जना, रेडियोग्राफरतर्फ १ जनाले सिभिल पनि जागिर पाउने अस्पतालले जनाएको छ।

civil-vacancy