पु.समाचार

एमोलेको चियापान शनिबार, काँग्रेसको स्थगित, माओबादीको टुँगो छैन

सुर्यखबर सँबाददाता, 

काठ्माण्डौ । सदाका बर्षझैं नेकपा एमालेले भोली शनिबार चियापान गर्ने भएको छ । प्रहरीसँग सुरक्षा लगायतका बिषयमा छलफल गरेर बिहीबार चियापान गर्ने टुँगो लगाएको हो । काठ्माण्डौको शक्ष्खपार्कमा गरिने उक्त देसकै दास्रो ठूलो दल एमालेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दहाल, काँग्रेस सभापती शेरबहादुर देउवा, बिभिन्न मुलुकका राजदुतहरु लगायतका बिशिष्ठ ब्यक्तीत्वहरु समाबेस हुने आँकलन एमालेले गरेको छ ।
मुलुकको पहिलो दल नेपाली काँग्रेसले भने सदा गर्ने गरेको चियापान कार्यक्रम पार्टी सभापती शुसील कोईरालाका निधनका कारण स्थगित गरेको जनाईसकेको छ । माओबादी केन्द्रले चियापानको मिति तय गरिसकेको छैन ।