मनोरञ्जन

निखिल र प्रियंकाको जोडी अब मज्जाले जम्ने भो

काठमाण्डौ । सुशिल पोखरेलको नेतृत्वमा निर्माण भरहेको फिल्म राधेको रिलिज सार्वजनिक गरिएको छ । निर्माता पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि यो कुराको खुलासा समेत गरेका छन् ।

निखिल उप्रेती र प्रियंका कार्की लिड अभिनयमा रहेको राधेु हाल छायाँकनमा छ । फिल्मलाई जगदिश्वर थापाले निर्देशन गर्दैछन् ।

नायक उप्रेती र नायिक प्रियंकाले खेलेको पारिवारिक भूमिकाले फिल्मको कथा दर्शकहरुका लागि सजिलै रुचीको विषय बन्न सक्ने निर्माणकर्ताहरुले दावी गरेका छन् । आगामी नयाँ वर्षमा यो फिल्म आउने तयारीमा रहेको बताइएको छ ।