पु.समाचार

बम पड्काएको आरोपमा आधा दर्जन पक्राउ, अनुसन्धान जारी : एआईजी थापा

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । आज बिहान राजधानीका बिभिन्न १० महानगरीय एआइजी प्रतापसिँह थापाका अनुसार आधिकारीक सँगठनले बम बिष्पोट नगराएको बताएक छन्, पैसा माग्ने र धम्क्याउने प्रकारको अपराधिक दस्ता भएको दाबी समेत थापाले दाबी गरेका छन् ।
बम पड्काएको घटनाको आसँकामा प्रहरीले आधा दर्जन भन्दा बढीलाइए पक्राउ गरेको पनि एआईजी थापाले बताएका छन् ।
प्रहरीले मंगलबारको बम बिष्पोटनको घटनालाई लिएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता माधब जोशीले बताएका छन् । ठूलै अपराधीक समूहको सँलग्नता हुन सक्ने अनुमान अपराधविदहरुले लगाएका छन् ।