समाचार

फेरि गयो ठूलै भूकम्प !

काठमाण्डौ । आइतबार राती सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर फेरि अर्को पराकम्प गएको छ । राती १० बजेर ५७ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको हो ।  सो पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाविस वरिपरि रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केही हप्ताअघि मात्र दोलखा केन्द्रबन्दिु बनाएर ठूलै पराकम्प गएको थियो ।  गत २०७२ सालमा गएको शक्तिसाली भूकम्पयता सयौ परकम्पनहरु जने क्रम अझै जारी छ ।