राजनीति

भद्रा भण्डारीले अत्याधीक मतले केन्द्रीय सदस्य जित्ने

तुलसा खनाल,
काठमाडौं । भद्रा भण्डारी महिला सँघको राजीनितिमा चिनाईरहनुपर्ने नाम होईन । लामो समयदेखि लोकतन्त्रका लागी नेपाली काँग्रेसको राजनीतिमा सकृय भएकी भण्डारी लाइन्स क्लब मार्फत समेत मुलुकको सेवामा सकृय छिन् ।

संगठन गर्न सक्ने महिलाको रुपमा काँग्रेस नेतृत्वबृतमा छाएकी भण्डारीले महिला अधिकारका लागी धेरै संघर्ष गरेकी छिन् ।
सूचना चौतारी सहकारी सँस्थाकी सँचालक, ईन्द्रेणी फुडल्याण्ड बानेस्वरकी प्रोप्राईटर समेत रहेकी भद्रा भण्डारीको काँग्रेसको पारीवारीक राजनीतिक पृष्ठभूमि आधा शताब्दी भन्दा बढी भईसकेको छ ।
राजधानीको भृकुटीमण्डपमा भईरहेको महिला सँघको तेस्रो महाधिभेसनमा केन्द्रीय सदस्यमा उमेर्द्वारी दिन लागेकी भण्डारीले अत्याधिक मतले जीत्ने महिला प्रतिनिधिहरुको प्रतिकृया छ ।