पु.समाचार

धरानकी श्यामा रेग्मीद्वारा महिला सँघको केन्द्रीय सदस्यमा उमेर्द्वारी दिने

तुलसा खनाल
काठ्माण्डौ । धरानकी श्यामा रेग्मी आचार्य नेपाल महिला सँघको आज उद्घाटन हुन लागेको अधिवेसनमा केन्द्रीय सदस्यमा उमेर्द्वारी दिने भएकी छिन् । नेपाली काँग्रेसको महाधिवेसन प्रतिनिधि, महासमित सदस्य मात्र नभएर महिलासँघको बिभिन्न तह र तप्काको नेतृत्वको अनुभब सम्हालेकी रेग्मी नेपाली कांग्रेसको राजनीतिमा पुरानो अनुहार हो ।
महिला सँघकी सुनसरी जील्ला अध्यक्ष बिजया कट्वालले नेपाली काँग्रेसको भातृसंगठन नेपाल महिला सँघको सुधार र काँग्रेसमा रेग्मीले दिएको योगदानको कदर गर्न श्यामा रेग्मी आचार्यलाई भारी मतले जिताउन देशभरबाट नेतृत्व छान्न प्रतिनिधि बनेर काठ्माण्डौ आउनुभएका दिदी बहिनीहरुलाई आग्रह समेत गरेकी छन् । आग्रह गरेकी छन् ।
रेग्मीका माईती आचार्य र घर खलकले धरानको काँग्रेस राजनीतिमा महत्वपूर्ण योगदान दिएका छन् ।