पु.समाचार

भारतसँग अर्को महत्वपूर्ण प्रस्ताव राख्दै प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन् ।
यसै साता भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललले नेपाली विजुलीको भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएका हुन् ।
हाल भघारतबाट नेपालमा दैनिक ३ सय मेगावाटबराबर विद्युत आयत भए पनि तत्काल निर्यातको सम्भावना भने छैन ।
नेपाल र भघारतीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान भइरहेको भन्दै सोमबारको कारोबारमा समाचार प्रकाशित भएको छ ।