मनोरञ्जन

नेबिसंघका पुर्ब अध्यक्ष पौडेलले पद्मकन्याकी नेतृ एन्जिलालाई रोजे

काठमाडौं– भर्खरमात्र सम्पन्न नेपाली काँग्रेसको १घ औं महाधिवेसनबाट भारी मतका साथ केन्द्रीय सदस्यमा बिजयी भएका नेबिर्संघका पुर्ब अध्यक्ष प्रदीप पौडेलले पीके क्याम्पस स्वबियू सचिब एन्जीला न्यौपानेसंग बिबाह गर्ने भएका छन् । दुबैले आज आईतबार हिन्दु परम्पराअनुसार फुलमाला गरेर बिहेको पक्का गरेका छन् ।

प्रदीप र एन्जीलाको बिबाहपछि उनीहरु दुबैलाई राजनीतिक क्यारीयरमा अगाडी बढ्न सहयोग पुग्ने दाबी काँग्रेसीजनको छ । बिहेको मिति भने खुलाईएको छैन ।