काठमाण्डौ । प्रधानमन्त्री पत्नी समेत रहेकी नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले कान्तिपुरमा प्रकाशित भएको समाचारप्रति बिरोध जनाएकी छन् ।