Month: September 2018

Ram
खेलाडी कोटा निर्धारण
  suryakhabar  30 September, 2018

पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरिहिल्स पुरस्कृत

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्सलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।आइतबार राजधानीमाआयोजितविशेष कार्यक्रमकावीचमाननीयमहिलाबाल–बालिकातथा जेष्ठनागरिक मन्त्री

  suryakhabar  30 September, 2018

प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आईतबार काभ्रे जिल्लाको भकुण्डेबेसीस्थित नं।२६ बाहिनी अड्डा र सोहि जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम

  suryakhabar  30 September, 2018

सुदूरपश्चिमको राजधानीको भौतिक संरचना निर्माण गर्न डिपीआर यसै आवमा

अत्तरिया । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा भौतिक संरचना निर्माणका लागि चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी

  suryakhabar  30 September, 2018

दूध, पानी र तेलका विषयमा सचेतना अभियान शुरु गर्दैछौः कृषि…

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले अत्यावश्यक दैनिक उपभोग्य समानमध्ये पहिलो चरणमा दूध, पानी र तेलका विषयमा उपभोक्तालाई

  suryakhabar  30 September, 2018

पुल बनाउन अध्ययन शुरु

बलेवा । बागलुङ र पर्वत दुई जिल्ला जोड्ने गरी नेपालकै लामो पुल निर्माणका लागि अध्ययन शुरु भएको छ । बागलुङ

  suryakhabar  30 September, 2018

घुससहित कृष्णप्रसाद अख्तियारको हात लागे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित

  suryakhabar  30 September, 2018

झाडापखाला मत्थर, बस्ती सामान्य

बर्दिवास । लाग्दो असोजसँगै फैलिएको झाडापखाला मत्थर भएपछि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीको मुश्लिम बस्ती सामान्य हुँदै गएको छ ।

  suryakhabar  30 September, 2018

पाँच रातको प्रदर्शनसँगै महाकाली नाच सम्पन्न

भक्तपुर । विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३००

  suryakhabar  30 September, 2018

सरकारले बेरोजगार युवालाई नेपालमै रोजगारी दिने मास्टरप्लान बनाएको छः श्रममन्त्री…

काठमाडौँ । सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री