• Tuesday, April 25th, 2017
  • मङ्गलबार, १२ बैशाख २०७४

पर्यटन

संजय युवा उत्प्रेरणा अवार्ड २०१७ बाट सम्मानित

काठमाण्डौ । नेपालमा नै पहिलो पटक अन्तराष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको युथ पार्लियामेन्ट सम्मेलनमा सगरमाथा, मनास्लु सहित बिश्वका ११ हिमालहरुको सफल क्रितिमानी आरोहण गर्न सफल संजय पण्डितलाई सोमबार राष्ट्रिय सभा गृहमा भएको कार्यकममा युवा उत्प्रेरणा अवार्ड २०१७ बाट सम्मान गरिएको छ । प्रमुख अथिति पूर्व नेपालका महामहिम राष्ट्रपति डा.रामबरण यादब, पररास्ट्र मन्त्रि डा .प्रकाश शरण महत...

पुरा समाचार

पर्यटनमन्त्री गिरी भन्छन्, ‘युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ’

काठमाडौं । राजधानीको बिजी फुटसल टाउन प्लानिङ्गमा राप्रपा ओपन फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको छ । चौबिस फुटबलटोलीले सहभागी जनाएको प्रतियोगितामा प्रथम द्वितिय र तृतीय हुनेहरुलाई नगद सहितको पुरस्कार प्रदान गरिएको छ । नविन खड्काको सयोजकत्वमा भएको उक्त प्रतियोगितामा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा...

पुरा समाचार

बिश्व पर्वतारोही संजय पण्डितका सगरमाथा आरोहण गर्दा ध्यान दिनु पर्ने ११ महत्वपूर्ण अनुभबहरु

काठमाण्डौ । बिश्वको सबैभन्दा अग्लो शीखर सगरमाथा सहित बिश्वका अग्ला पाहाड चढेर किर्तिमानी कमाएका युवा संजय पण्डीतले सगारमाथा चढ्ने ईच्छा हुनुभएका वा सगरमाथा सम्बन्धमा अध्ययन गर्न ईच्छा राख्नुहुने माहानुभाबहरुका लागी सजिलो होस भने ११ वटा टिप्सहरु पश्किएका छन् । हिमाल, पाहाड चढेर राम्रो अनुभब बटुलेका पढडीतका टिप्सहरु तपाईलाईकाम लाग्न सक्छन् । पढ्नुहोस पण्डितका टिप्सहरु…. १....

पुरा समाचार

सगरमाथा आरोहणमा ईतिहासको रेकर्ड तोडियो

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उहाँले बताउनुभयो ।

पुरा समाचार

पाटा नेपालद्धारा “क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम”तालिम सुरु

 काठमाण्डौ ।  प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा)नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म आयोजना हुने “हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेश्नल ट्राभल ब्लर्गस एण्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि आवश्यक विविध विद्याहरुमा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिबृद्धि गराउने उद्देश्यले आईतबारदेखि राजधानीको ज्ञानेश्वर स्थित मिड भ्याली ईन्टरनेश्नल कलेजमा आगामि मे १२ सम्म तालिम संञ्चालन...

पुरा समाचार

पर्यटन क्षेत्रले नेपालको उन्नती हुनसक्ने उपराष्ट्रपति पुनको तर्क

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताएका छन् । काठमाण्डौका आयोजित एक कार्यक्रममा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

पुरा समाचार

खस्कदै गएको पर्यटन क्षेत्र प्रवर्धनकालागी यस्तो महत्वपूर्ण छलफल

चितवन । देशकै तेस्रो पर्यटन गन्तव्य स्थलको रुपमा परिचित चितवनको पर्यटन मुग्लिङ्ग–नारायणगढ सडकको दुर्वास्थाको कारण चितवनको पर्यटन खस्किएको छ । पर्यटन खस्किदा व्यवसायीलाई पर्यटन चाप घटी दैनिक व्यवसाय चलाउन समेत कठिन भएको छ । चितवनमा केही दिन अघिदेखिनै पर्यटन प्रर्वद्धनका कार्यक्रम संचालन गरिएको छ । ३ दिन अघिमात्र पर्यटक आगमन बृद्धि गर्नको लागि नमस्कार सहितको...

पुरा समाचार

जसले राष्ट्रिय झन्डा सहित नेपालका रास्ट्रपति देखि प्रधामन्त्रीलाइ अन्टारटिकामा सर्बोच्च सिखरमा पुर्याए

काठमाण्डौ । बिस्व पर्वतारोही संजय पण्डितले केहि महिना अघि आफुले आरोहण गरेको अन्टारटिकाको सर्बोच्च सिखर बिन्सोंन मासिफमा फरफराएको नेपालका रास्ट्रपति बिद्या देबी भण्डारी , उप–रास्ट्रपति नन्द बहादुर पुनः, प्रधामन्त्री पुष्प कमल दाहाल, पूर्व-प्रधामन्त्रीहरु शेरबहादुर देउबा, के .पी शर्मा ओली, शेर बहादुर देउबा, झलनाथ खनाल उप–प्रधामन्त्री तथा अर्थ मन्त्रि कृष्ण बहादुर महरा,  स्वास्थ्य तथा जनसंख्या मन्त्रि...

पुरा समाचार

सदस्यसचिब बिष्टले प्रदान गरे सञ्जयको टिमलाई प्रमाणपत्र

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदमा १८० औ संघको रुपमा दर्ता भएको नेपाल माउन्टेन दौड संघका सम्पूर्ण कार्यकारी सदस्यहरुलाई सनिबार बागबजारको हबेली होटेलमा भएको कार्यकममा प्रमाण पत्र प्रदान गरिएको छ । राखेप का सदस्य सचिब केशब कुमार बिस्टको प्रमुख आतिथ्यता तथा राखेप कै सदस्य उपेन्द्र पौडेल बिशिस्ठ अथिति भएको कार्यकममा नब गठित नेपाल माउन्टेन दौड संघ...

पुरा समाचार

विश्व अल्ट्रा पर्वतारोही तथा धावक संजय पण्डितलाई सम्मानै सम्मान

काठमाडौं । विश्व अल्ट्रा पर्वतारोही तथा धावक सञ्जय पण्डितलाई मंगलबार पूर्व साम्सद मंच नेपालले ताम्र पत्र सहित सम्मान गरेको छ । सगरमाथा, मनास्लु सहित विश्वका चर्चित ११ पर्वत भएको सफलतामा उनको साहशको उच्च मुल्याकन गर्दै मंचले सम्मान गरेको हो ।

पुरा समाचार

बिश्व पर्बतारोही पंडीतलाइ सामसुंग ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार

काठमाण्डौ । बिस्व अल्ट्रा पर्वतारोही संजय पण्डितलाई सुक्रबार सामसुंग नेपालको आधिकारिक बिक्रेता आइ एम एस ग्रुपले करिब ६० हजार नेपाली पर्ने ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार स्वरूप प्रदान गरेको छ । आइ एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त मोबाइल हस्त्रारन्तरण गर्नु भएको हो ।

पुरा समाचार

सदस्य-सचिब गोबिन्द टण्डनका कारण पशुपति बिकास कोषमा अर्बौं रुपैयाँ घाटा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको आम्दानी गुमेको हो ।

पुरा समाचार

माऊन्टेन रनिङ्ग संघ अध्यक्षतामा पण्डित, महासचिबमा केसी

संघको अध्यक्षमा संजय पण्डित, बरिस्ठ उपाध्यक्षमा नेपालको एथ्लेटिक्स इतिहासमा पहिलो पदक बिजेता खेलाडी जीत बहादुर के सी, उपाध्यक्षहरुमा सम्पन्न श्रेष्ठ, प्रनिर अधिकारी, करन बिस्ट, मधु घोरासैनी, महासचिबमा–मन बहादुर के सी

पुरा समाचार

विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले माउन्टेन फ्लाइट हुने

मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् ।

पुरा समाचार

पर्यटन तथा नागरिक उड्डयन मन्त्री शाहीबाट काठमाडौं–क्वालालम्पुर सिधा उडान शुभारम्भ !

जीबनबहादुर शाही

काठमाडौं । निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले शुक्रबारदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरेका छन् ।

पुरा समाचार

भारतले सगरमाथाको उचाई नाप्न खोज्नु नेपालप्रतिको पछिल्लो षढ्यन्त्र !

‘मौखिक रुपमा प्रस्ताव आएको हो । त्यस विषयमा औपचारिक रुपमा कुनै प्रस्ताव आएको छैन,’ नापी विभागका महानिर्देशक कृष्णराज बिसीले भने, ‘प्रस्ताव कस्तो आउँछ त्यस विषयमा सरकारले निर्णय गर्ने छ ।’

पुरा समाचार

चन्द्रागिरिले मनायो धुमधामसाथ पृथ्बीनारायण शाहको २९५ औं जन्मजयन्ती

काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमाचन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्सद्वारा निर्मित मूर्तिचित्र एक देशभत्त mनागरिकका हैसियतले प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बुधबार अनावरण गरेका छन् ।

पुरा समाचार

जोखिममा नेपाल, यसकारण जतिबेला पनि विष्फोट हुनसक्छन् हिमताल !

काठमाण्डौ । आइतबार उपल्लो मुस्ताङको ढाकामार खोलामा एक्कासि बाढी आयो । हिउँदमा एक्कासि बाढी आउँदा सबै अचम्ममा परे । बाढीले आठवटा काठे पुल र चारवटा पानी घट्ट पनि बगायो । मानवीय क्षतिबारे विस्तृत विवरण आएको छैन । सो भीषण बाढी कसरी आयो भन्ने सबैले सहजै अनुमान गरिरहेका छन्कि माथिल्लो भेगमा अवस्थित कुनै पनि हिमतालमा पहिरो...

पुरा समाचार

चन्द्रागिरि केवलकारको औपचाकि उद्घाटन सम्पन्न

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।

पुरा समाचार

सिमराको चारतारे होटलमा २५ प्रतिशत डिस्काउण्ड, पाहुनाहरुको भीड

बारा । सीमरामा अत्याधुनिक चारतारे होटल स्थापना गरिएको छ । ब्याबशायी इच्छाराज वाग्लेको लगानीमा स्थापना भएको उक्त होटल समीमरा क्षेत्रमा नै सबैभन्दा ठूलो र सुबिधासम्पन्न भएको लगानीकर्ताको दाबी छ ।

पुरा समाचार

        civil-investment-trust   nepa-oil-advrt