• Thursday, June 29th, 2017
  • शनिबार, ०७ साउन २०७४

खेलकुद

यसरी पेनाल्टीमा चुक्यो पोर्चुगल

एजेन्सी । पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रुसको कजानमा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

पुरा समाचार

जर्मनी र स्पेन फाइनलमा प्रवेश

एजेन्सी । जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको फाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् ।

पुरा समाचार

रुसी खेलाडी फिफाको अनुसन्धानमा

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।  फुटबलसहित कम्तिमा ३० खेलका खेलाडीले रुसी सरकारको सहयोगमा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको प्रतिवेदन यसअघि नै सार्वजनिक भएको छ ।

पुरा समाचार

चिली सेमिफाइनलमा प्रवेश

एजेन्सी । चिली फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बराबरी गरे पनि चिलीले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो । दक्षिण अमेरिकी क्षेत्रको विजेता चिली अस्ट्रेलियासँग १–१ को बराबरीमा रोकिएको हो ।

पुरा समाचार

पोर्चुगलको शानदार जित

एजेन्सी । पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो ।

पुरा समाचार

दोश्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

असार । इंग्ल्याण्डसँगको दोश्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका ३ रनले विजयी भएको छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सकेपछि दक्षिण अफ्रिकाले रोमाञ्चक जित हात पारेको हो ।

पुरा समाचार

अखिल नेपाल फुटबल संघका पूर्वमहासचिव पक्राउ

काठमाडौं । खेलाडी र खेल पदाधिकारी बनाएर क्यानडा लैजान्छु भनी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघका पुर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्वगोलकिपर शाही नेपाल आईस हक्की संघको अध्यक्षसमेत हुन् ।

पुरा समाचार

रोनाल्डाको गोल निर्णायक भएपछि…!

एजेन्सी । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो ।

पुरा समाचार

तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया जाने

काठमाडौं । तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गर्दैछ । पहिले नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि...

पुरा समाचार

यसरी गरियो खेलाडीलाई ट्राफिक सचेतना

काठमाडौं । नेपाल जुडो संघले ओलम्पिक दिवसका अवसरमा ट्राफिक सचेतना कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा जुडोका खेलाडीहरुलाई प्रहरी सहायक निरीक्षक कृष्णकुमार शर्माले ट्रफिक व्यवस्थापनका नियम बारे जानकारी गराएका थिए । विशेष गरी पैदाल यात्रीहरुलाई जेब्रा क्रसबाट बाटो काट्ने तरिका बारे जानकारी गराइएको...

पुरा समाचार

चिलीको विजय सुरुवात

एजेन्सी । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबलमा चिलीले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा क्यामरुनलाई २–० ले हराएर चिलीले विजयी सुरुवात गरेको हो । समूह ‘बी’ मा रहेको चिलीलाई जिताउन अटुरो भिडाल र एडुआर्डो भार्गासले गोल गरे ।

पुरा समाचार

मुर्रेको ध्यान फ्रेड पेरीको रेकर्डतर्फ

विश्व नम्बर एक टेनिस स्टार एन्डी मुर्रेले आफूसामु केही वर्षमात्र रहेकाले हरेक प्रतियोगितामा सहभागिता जनाउने जनाएका छन् । ३० वर्षिय मुर्रे अर्को महिना सुरु हुने विम्बल्डन टेनिसमा केन्द्रित रहेका उनि फ्रेड पेरीको रेकर्डसँग बराबरी गर्ने अभियानमा छन् ।

पुरा समाचार

यसकारण एक्कासि चम्कियो विराट कोहलीको भाग्य

एजेन्सी । भारतीय कप्तान विराट कोहलीको भाग्य अहिले चम्किएको छ। उनले कुनै चिज छोए सुन बन्ने अवस्थामा छ। यसैले होला, अहिले उनलाई प्रायोजन गर्न प्रायोजकहरुको भीड लाग्ने गरेको छ। कोहलीले भर्खरै टायर निर्माता कम्पनी एमआरएफसँग १६ सय करोडको सम्झौतामा हस्ताक्षर गरेका छन्। नियमअनुसार यति पैसाका लागि उनले आफ्नो ब्याटमा एमआरएफको लोगो लगाए पुग्ने छ।

पुरा समाचार

अब कहाँ जालान् रोनाल्डो ?

एजेन्सी । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसैकारण उनले क्लब छोड्न चाहेको उनका नजिकका साथीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यम खबर आएका छन् ।

पुरा समाचार

च्याम्पियन्स ट्रफि क्रिकेट: बंगलादेश ९ विकेटले पराजित

एजेन्सी । च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् । बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो ।  बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४० ओभर १ बलमा एक विकेट जाँदा भेट्टायो ।

पुरा समाचार

पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा

एजेन्सी । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ । बुधबार राति सकिएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

पुरा समाचार

यसरी एक्कासि विवादमा तानियो एसियन प्रिमियर लिग !

काठमाण्डौ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एसियन प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरु नहुँदै विवादमा तानिएको छ। भारतको चण्डीगढस्थित अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताको पारदर्शितामा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता नभई कुनै पनि क्रिकेट लिग नहुने बताउँदै सिप्यानले एपिएलको नियतमै शंका गरेको...

पुरा समाचार

फ्रेन्च ओपन टेनिसको उपाधि नाडालको हातमा

एजेन्सी । फ्रेन्च ओपन टेनिसको उपाधि विश्व नम्बर चार राफायल नाडालले जितेका छन् । पेरिसमा शनिबार राति भएको फाइनलमा विश्व नम्बर तीन स्टानिसलास वावरिन्कालाई हराएर नाडालले १० औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् ।

पुरा समाचार

जर्मनीको सानदार जित

एजेन्सी । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो ।

पुरा समाचार

नेपाली फुटबल टोली किन अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा खरो रुपमा उत्रिन सक्दैन ? यस्तो छ कारण !

काठमाडौं । नेपालको राष्ट्रिय टोली मैदानमा उत्रदा नेपाली दर्शक जति उत्साहित हुन्छन् खेलको नतिजाबाट उत्तिकै निराश पनि । भर्खरै नेपालले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, नतिजा फेरी उस्तै । नेपालले भारतलाई २–० को नतिजा सुम्पियो ।

पुरा समाचार

          civil-investment-trust              

ताजा अपडेट