• Tuesday, June 13th, 2017
  • शनिबार, ०७ साउन २०७४

सामाजिक सञ्जाल

कांग्रेसमा मेयरको टिकट नपाएपनि घिमिरेले देखाईन यस्तो राजनीतिक चरित्र

सुनसरी । धरानका लागि नेपाली कांग्रेसको तर्फबाट मेयरको दाबी गरेकी मनिता घिमिरेले आफुले टिकट नपाए पनि हरु सबै टिकट नपाएका उम्मेद्वारहरुलाई सान्त्वना दिएकी छन् । आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले मुलुकभरका टिकट नपाएका कांग्रेस उम्मेद्वारहरुलाई चित्त फराकिलो बनाएर पार्टीका लागि योगदान दिन आग्रह गरेकी हुन् । स्थानीय नेतृ घिमिरेले पार्टीभित्र रहेको गुट र नेताको...

पुरा समाचार

काठमाण्डौको उपमेयरमा कांग्रेसबाट विजयी भएको एक हप्तापछि हरिप्रभाले दिइन् यस्तो प्रतिक्रिया !

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा नवनिर्वाचित उपमेयर हरिप्रभा खड्गीले आफुलाई अमूल्य मत लिएर विजयी गराउने मतदातालाई धन्यवाद दिएकी छन् । काठमाण्डौ महानगरपालिकाको उपमेयरमा विजयी घोषणा भएको करिब १० दिनपछि उनले मतदाताहरुलाई धन्यवाद दिएकी हुन् । उपमेयर खड्गीले बुधबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै सम्पूर्ण मतदाताहरुमा ह्रदयदेखिनै विनम्रताका साथ धन्यवाद ज्ञापन गरेकी छन् । स्टाटस्मा उनले भारतीय...

पुरा समाचार

प्रचण्डपुत्र प्रकाशले शेरबहादुर देउवासँग कुम जोडेको तस्वीर सार्वजनिक गरेपछि….!

काठमाण्डौ । मुलुक नयाँ प्रधानमन्त्री निर्वाचनको तयारीमा छ । आइतबार संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवालाई अग्रिम शुभकामना दिनेहरुको ताँती लाग्न थालेको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले त्यसको विरोध गरिरहेको छ । यसै सन्दर्भमा पछिल्लोपटक प्रधानमन्त्रीका लागि अन्तिम तयारी गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र बहालवाला प्रधानमन्त्री पुष्पकमल...

पुरा समाचार

सुशीला कार्कीको पक्षमा रविन्द्र मिश्रको यस्तो घोषणा

काठमाण्डौ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाइएपछि उनको पक्षमा नागरिक स्तरबाटै आवाज उठ्न थालेको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध राजनीतिक प्रतिशोध साँध्ने ढंगबाट महाअभियोग लगाइएको भन्दै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी लगायतका शक्तिहरुले उनको कार्कीको पक्षमा आवाज उठाएका हुन् । प्रतिशोधपूर्ण महाअभियोग लगाइएको भन्दै सोमबार सो पार्टी र नागरिक सञ्जाल नामक संस्थाले काठमाण्डौमा विरोध प्रदर्शन समेत...

पुरा समाचार

श्रीलंकामा नेपालको बेइज्जत, कोलम्बोबाटै एमाले नेता भट्टराईले राखे नेपाल सरकारसँग कडा माग !

काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय कुटनीतिक संयन्त्र निकै फितलो हुने गरेका खबरहरु त बारम्बार बाहिर आइरहेकै छन् । नेपाल अझै विकाशोन्मुख मुलुकको चरणमा रहेकोले पनि विकसित राष्ट्रहरुसँग गरिने कुटनीतिक व्यवहारहरुमा समेत प्रभाव परेको बताइन्छ । तर त्यति मात्र होइन, नेपालले जुन–जुन मुलुकमा कुटनीतिक सम्बन्ध राख्ने गरेको छ र तयारी गर्ने गरेको छ, ती मुलुकहरुमा भएको व्यवस्थापन...

पुरा समाचार

नेतृ रामकुमारी झाँक्रीले दिइन् वैद्य, बाबुराम र विप्लवको नाम लिँदै एक्कासि यस्तो प्रतिक्रिया !

काठमाण्डौ । संसदको राज्य व्यवस्था समितिले अब राजनीतिक दलहरुका लागि नयाँ नियम बनाएको छ । राजनीतिक दल सम्बन्धि नयाँ विद्येयक बहुमतले पारित भएपछि अब साना दलहरुलाई निकै सकस पर्ने देखिएको हो । बुधबार राज्य व्यवस्था समितिबाट राजनीतिक दल सम्बन्धि विद्येयक बहुमतले पारित भएपछि अब राष्ट्रिय दल हुन प्रत्यक्ष निर्वाचनमा १ सिट जित्नैपर्ने वाध्यकारी नियम बनेको...

पुरा समाचार

नेपालमा  ३ कारणले राजनीति कमाई खाने भाँडो  भयो, के के हुन् त कारणहरु !

यसको निमित्त राष्ट्रिय दलको मान्यता प्राप्त गर्न 'थ्रेस होल्ड' कुल खसेको मतको न्यूनतम १० प्रतिसत मत प्राप्त गरेको हुनु पर्दछ। समानुपातिक निर्वाचन प्रणाली राष्ट्रिय सभामा मात्र सीमित हुनु पर्दछ। देश बिखण्डन गर्ने कुत्सित उद्देश्यवाट प्रेरित गिरोह र संगठनलाई प्रतिवन्ध लगाईनु पर्दछ र यस्तो जघन्य अपराधमा संलग्न व्यक्ति वा गिरोहलाई देशको संविधान अनुसार अदालतवाट कसुर ठहर...

पुरा समाचार

कुलमान घिसिङदेखि प्रहरी अफिसरसम्म तनावमा !

काठमाण्डौ । नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग बढिरहेको छ । फेसबुक तीव्र सुचना प्रसारण गर्ने माध्यामका अतिरिक्त विकृतको रुपमा देखिदै गएको जनगुनासाहरु सुनिन थालेका छन् । फेसबुकको बढ्दो दुरुपयोगलाई रोक्न प्रहरी प्रशासनले समेत तयारी गरिरहेका खबरहरु बाहिर आइरहेका छन्, तर प्रहरीले सुरु गरेका अभियानहरु पनि प्रभावशाली हुन नसकेका जनगुनासाहरु सुनिन थालेका छन् ।

पुरा समाचार

अशोक राईले भारतीय दूतावासको विज्ञप्ति पढ्दै कञ्चनपुरमा मारिएका गोविन्दको अपमान गरेपछि…!

काठमाण्डौ । कञ्चनपुर घटनाका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बहस भैरहेको छ । भारतीय सीमा सुरक्षा बलको गोली लागेर निर्दोष नेपाली युवा गोबिन्द गौतमको हत्या भएपछि नेपालीहरुमा भारतप्रति थप आक्रोस बढेको छ । भारतीय हस्तक्षेपको सबैले कडा रुपमा भत्र्सना गरिरहेका छन् । यसै सिलसिलामा शुक्रबारको संसद बैठकमा देखिएको एउटा दृष्य र एकजना नेताको रबैयालाई लिएर बरिष्ठ...

पुरा समाचार

केपी ओलीले भारतीय पोसाक लगाएर मधेस विरोधी षडयन्त्र गरको भन्दै कांग्रेस नेताको कडा टिप्पणी

काठमाण्डौ । नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी एमाले अध्यक्ष केपी ओलीबारे कडा टिप्पणी गरेका छन् । सप्तरीमा मधेसी मोर्चाका ४ जना कार्यकर्ता मारिए लगत्तै चौधरीले ओलीको कडा टिप्पणी गरेका हुन् । सप्तरी घटनाअघि मधेसी पोसाकमा सजिएका ओलीको तस्वीर राख्दै उनले कडा टिप्पणी गरेका हुन् । चौधरीले ओलीले लगाएको पोसाक भारतीय पोसाक भएको समेत आरोप लगाएका...

पुरा समाचार

यही बालक हो, जो सानोमा महल बनाएर नयाँ सपना देख्थ्यो, जसले आज देशै झलमल्ल पार्ने सपना देखिरहेका छन् !

काठमाण्डौ । यसबेला शहर–बजारमा कुलमान घिसिङको निकै चर्चा छ । काठमाण्डौ उपत्यका लगायत मुलुकका विभिन्न शहरहरुमा लोडसेडिङ मुक्त गरेर उनले नेपालीहरुमा एउटा नयाँ उमंग र खुसी ल्याइदिएका छन् । देश निर्माण गर्ने यस्ता छोराहरु जन्मिनुपर्छ भन्ने बहस यसबेला शहर, बजार र गाउँका टोल टोलमा भैरहेको छ । वास्तवमा कुलमान कस्ता मानिस हुन् र उनी कस्तो...

पुरा समाचार

काम नगर्ने १८ कर्मचारीलाई गगन थापाले यसरी बर्खास्त गरे ( नाम सहित)

काठमाण्डौ । अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरेर पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । मन्त्रालयले उनीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेको, अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरेको लगायतका आरोप लगाउँदै उनीहरुलाई निलम्बन गरेको हो ।

पुरा समाचार

गगन थापाको प्रत्यक्ष निर्देशनमा गरिए १७ वटा महत्वपूर्ण निर्णय, यस्ता छन् निर्णय ! (तालिकासहित)

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले १७ वटा महत्वपूर्ण नीतिगत निर्णय गरेको छ । मन्त्री गगन थापाको प्रत्यक्ष अगुवाई र निर्देशनमा ती निर्णयहरु भएका हुन् । मन्त्रालयले गरेका नीतिगत निर्णयहरुमा स्वास्थ्य प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्ड निर्देशिका निर्माणदेखि पत्रकारहरुको उपचार सहुलियत सम्बन्धि अध्ययन कार्यदल गठन गर्ने निर्णय समेत रहेका छन् । मन्त्री थापाले आफ्नो माताहतमा रहेको मन्त्रालयले...

पुरा समाचार

जब गगन थापाले दरबारका मण्डलेहरुको सातो पुत्लो उडाएको इतिहास सुनाए…! (भिडियोसहित)

काठमाण्डौ । स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका युवा नेता गगन थापा नेपाली राजनीतिक रंगमञ्चमा आफैमा स्थापित नेता हुन् । उनको राजनीतिक इतिहासबारे प्राय सबै नेपालीहरुलाई ज्ञान छ । विद्यार्थी आन्दोलन हुँदै पछिल्ला राजनीतिक संग्रामका सबैखाले आन्दोलनमा खारिएर आएका मन्त्री थापाले केही दिनअघि आफुले विद्यार्थीकालमा चर्को संघर्ष गरेको एउटा कलेजमा उभिएर बिताएको आफ्नो विगतको इतिहासलाई सम्झिए...

पुरा समाचार

माओवादी नेता नारायणकाजी श्रेष्ठले खोले आफ्नै रहस्य, प्रचण्डले यसकारण पठाएका रहेछन् भारत ! (तस्वीरसहित)

काठमाण्डौ । नेपालको पछिल्लो राजनीतिक अवस्था निकै पेचिलो ढंगबाट अघि बढिरहेको छ । अघिल्लो केपी ओली नेतृत्वको सरकार ढलेसँगै वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सुरु देखिनै भारतीय इशारामा निर्माण भएको र चलेको आरोप लाग्ने गरेको छ । यद्यपि, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाल र उनको पार्टीले यसलाई ठाडै अस्वीकार गर्दै आइरहेका छन् ।

पुरा समाचार

आइजीपी नियुक्तिमा लफडा भैरहेका बेला प्रधानमन्त्री पुत्रले गरे एकाबिहानै यस्तो टिप्प्णी !

काठमाण्डौ । केही दिन अघिदेखि नेपाल प्रहरीको महानिरीक्षक पदमा कसलाई ल्याउने भन्ने विषयमा चर्को बहस र विवाद भयो । सरकार गठबन्धनमा रहेका पार्टीहरुले समेत आ–आफ्नो पक्षका भन्दै डिआइजीहरु नवराज सिलवाल र जयबहादुर चन्दलाई काखी च्याप्ने काम भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले डिआइजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउनुपर्नेमा जोड दिए भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

पुरा समाचार

बाग्मती सफाईका बिषयमा लीलामणि पौड्यालले मुख्यसचिब सोमलाल सुबेदीलाई लेखे यस्तो मार्मिक पत्र

काठमाण्डौ । आफू मूख्य सचिब हुंदा बाग्मती सरसफाई अभियान चलाएर काठमाण्डौका जनताबाट बधाईका पात्र बनेका तत्कालीन मुख्य सचिब लीलामणि पौड्यालले बाग्मतीका बिषयमा बर्तमान मुख्यसचिब सोमलाल सुबेदीलाई एउटा पत्र लेखेका छन् ।

पुरा समाचार

प्रधानमन्त्री दाहालका छोरा प्रकाशको यस्तो रुवाबासी !

काठमाण्डौ । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युइए भ्रमण र त्यहाँ भएको भेटघाटको विषयलाई लिएर एउटा अनौठो भिडियो भाइरल बन्यो । उक्त भिडियो कति सत्य थियो त्यो त भिडियो बाहिर ल्याउने अज्ञात समुह र स्वयं प्रचण्डलाई थाहा होला तर त्यसले सामाजिक सञ्जालहरुमा निकै ठूलो स्थान पायो । प्रधानमन्त्री दाहालले गोडा लब्र्याएर हिडिरहेको जस्तो देखिने...

पुरा समाचार

१४ लाखको घडी र कांग्रेस सांसद रामहरी खतिवडाका बिषयमा बाला अधिकारीको टिप्पणी

Ramhari Khatiwada

ओखलढुंगा जिल्लाको समग्र बिकाशका लागि र जनताका लागि लाखौं पैसा खर्चिएका छन्, मैले चिनेका रामहरी खतिवडा दिन जान्दछन् लिन जान्दैनन्, आफ्नो हरेक महिनाको भत्ता सहित आफ्नो जील्लाका गाबिस हरुको बिकासका लागि खर्चिने ब्याक्ति कसरी लोभि हुन सक्छ ???

पुरा समाचार

फेसबुकका संस्थापक जुकरबर्गकी छोरी र जुकरबर्गले परिवारलाई दिने समय

काठमाण्डौ । सामाजिक सञ्जाल ‘फेसबुक’का संस्थापक मार्क जुकरबर्गकी छोरी गत नोभेम्बर ३० मा एक बर्ष पुगिन् । पत्नी प्रिसिला चान र मार्कको पहिलो सन्तानको रुपमा छोरी ‘म्याक्सिमा’को जन्म भएको हो ।

पुरा समाचार

          civil-investment-trust              

ताजा अपडेट