चतरामा आजदेखि महाकुम्भ मेला
  suryakhabar  7 April, 2024

इलाम–२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य

२५ चैत, इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र(२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा महिलाको सङ्ख्या शून्य

  suryakhabar  6 April, 2024

खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित

२४चैत, खोटाङ : खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य

  suryakhabar  4 April, 2024

एमाले झापाको अध्यक्षमा प्रेम गिरी

२२ चैत, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११औँ जिल्ला

  suryakhabar  4 April, 2024

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

२२ चैत, इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले

  suryakhabar  4 April, 2024

विराट गोल्डकप फुटबलः साङ्ग्रिला क्लब फाइनलमा

२२ चैत, मोरङः विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

  suryakhabar  3 April, 2024

जग्गा बिक्री गरेर घरतर्फ गइरहेको बेला हतियार देखाएर लुटपाट

२१ चैत, इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा आज दिउँसो हतियार देखाएर अज्ञात समूहले लुटपाट गरेको छ । मोटरसाइकलमा

  suryakhabar  3 April, 2024

झापामा कालाजारका भेटिए दुई सङ्क्रमित

२१ चैत, झापा । जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत

  suryakhabar  3 April, 2024

उपनर्विाचन: इलाम-२ मा मुख्य नर्विाचन अधकिृत

२१ चैत, इलाम । प्रतनिधिसिभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनर्विाचनका लाग िमुख्य नर्विाचन

  suryakhabar  28 March, 2024

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

१५ चैत, धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने