• Friday, March 24th, 2017
  • आइतबार, १३ चैत २०७३

प्रवास

लन्डन आक्रमणमा नेपाली सुरक्षित

काठमाडौं । लन्डनको वेस्टमिनिस्टरमा बुधबार भएको आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित चारजना मारिएका छन् । बेलायती संसदभवन नजिक अन्धाधुन्द कार हाँकेर गरिएको आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

पुरा समाचार

विदेशी जेलमा रहेका १९ जना नेपालीलाई मृत्युदण्ड

काठमाडौं । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् ।

पुरा समाचार

खाडी मुलुकमा रहेका कामदारलाई ठग्दै नेपाली गिरोह

काठमाडौं । मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचबर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ ।

पुरा समाचार

पाँच नम्बर प्रदेश टुक्राउन हुंदैन – महामन्त्री कोईराला

बार्सिलोना । नेपाली काँग्रेसका माहामन्त्री डा. शसाँक कोइरालाले संबिधान कार्यान्वयनका लागि स्थनीय निकायको निर्बाचन अपरिहार्य भएको बताएका छन् । जनसम्पर्क समिति बेल्जीयमको कार्यक्रममा बोल्दै माहामन्त्री कोईरालाले मधेसी दलहरुलाई समेत समेटेर स्थानीय निकायको निर्बाचन गर्नुपर्न बिचार ब्यक्त गरेका छन् ।

पुरा समाचार

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आप्रबासीलाई पक्राउ र देश निकाला गर्ने

काठमाण्डौ । नबनिर्बाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रबासी नीतिलाई सार्बजनिक गरेका छन् । २० लाख भन्दा बढी आप्रबासीहरु गरकानुनी रुपमा बसोबास गरिरहेको अनुमान गरिएको उक्त नीति अनुसार अब उप्रान्त गैरकानुनी रुपमा बसोबास गर्ने आप्रबासीहरु पक्राउ वा देश निकाला हुनेछन् ।

पुरा समाचार

मलेसीयामा समेत छाडेनन् नेपालीहरुले चन्दा आतंक मच्चाउन, यसरी प्रहरी खोरमा

malaysian police car

मलेसीयाली प्रहरीले पत्रकार सम्मेलन मार्फत बताएको उक्त आतंक मच्चाउनेहरुमा २२ देखि ३६ बर्ष उमेर रहेको र उनीहरुले धारिलो हतियार, नेपालको झण्डा, अन्य लुटपाट र चोरीमा संलग्न हुने सामाग्री सहित बरामद गरेको बताएको छ ।

पुरा समाचार

अमेरिकामा सयौं आप्रवासी पक्राउ,ट्रम्पले गरे फेरि अर्को तयारी

काठमाण्डौ । गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो ।

पुरा समाचार

मेहेनती नेपाली भुवन अस्ट्रेलियाको संसदीय निर्वाचनमा भीड्दै

भुवन खड्का

काठमाडौ । पश्चिम अस्ट्रेलियामा आगामी मार्च ११ तारीकमा हुन लागेको संसदिय निर्वाचनका लागि एक नेपाली युवाले उमेदवारी दिएका छन् । सन् २००८ मा विद्यार्थी भिषामा अस्ट्रेलिया पुगेका भुवन खड्काले अस्ट्रेलियाको प्रमुख पार्टी ग्रिनका तर्फबाट उमेदवारी दिएका हुन् ।

पुरा समाचार

एनआारएन अष्ट्रेलीयाद्वारा ५० लाख संकलन, पुनःनिर्माणको उठाएको हिसाब सरकारले अनुगमन गरेन

shesh-ghale

सिड्नी । एनआरएन अष्ट्रेलीयाले लाप्राक बस्ती पुनःनिमर्काणका लागी आफूले स.कलन गरेको पाचास लाख रुपैयाँ एनआएन केन्द्रलाई बुझाएको छ । एनआरएनका अध्यक्ष शेष घलेले एक कार्यक्रमकाबीच उक्त रकम बुझेका हुन् ।

पुरा समाचार

अमेरिकामा अमेरिकी राष्ट्रपति ट्रम्पका कारण नेपालीहरुको बिचल्ली !

काठमाण्डौ । नेपालबाट गुणस्तरीय उच्च शिक्षाको सपना बोकेर संयुक्त राज्य अमेरीका पुगेका नेपालीहरु तथा अन्य आप्रवाशी नेपालीहरुमा नबनियुक्त अमेकिकी राष्ट्रपति लोनाल्ड ट्रम्पको नीतिका कारण मानसिक समस्यामा परेका छन् ।

पुरा समाचार

डोनाल्ड ट्रम्पले चाले नेपालीहरुलाई प्रभाव पार्ने कडा कदम !

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा आएलगत्तै त्यहाँको सरकारले नेपालीहरुलाई प्रभावित हुने खालको नयाँ विद्येयक संसदमा पेस गरेको छ । ट्रम्प नेतृत्वको सरकारले अमेरिकी संसदमा एच–१ बी भिसासम्बन्धी नयाँ विद्येयक संसदमा पेस गरेको हो ।अमेरिकी सरकारले पेस गरेको यो विद्येयक संसदमा पास भएर नयाँ कानुन बनेमा सहज ढंगले अमेरिका प्रवेश गरिरहेका नेपालीहरु प्रभावित...

पुरा समाचार

कांग्रेसनिकट जनसम्पर्क समिति जापानको विवाद मिल्यो, बन्यो नयाँ कार्यसमिति (नामसहित)

काठमाण्डौ । नेपाली कांग्रेससँग आबद्ध जापानस्थित एकीकृत जनसम्पर्क समिति जापानमा देखिएको विवादको अन्त भएको छ । केही समयअघिदखि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचका कार्यकर्ताहरुमा देखिएको विवाद अन्त भएको हो । विवाद अन्त भएसँगै जनसम्पर्क समितिको नयाँ कार्य समिति समेत निर्माण भएको नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधि क्षितिज भण्डारीले बताएका छन् ।

पुरा समाचार

गाउँको शिक्षा र विकासका लागि कतारमा संस्था गठन

फलेवास । पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ ।

पुरा समाचार

मधेस बिनाको नेपालको कल्पना गर्न नसकिने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिनाको काठमाडौँको कल्पना हुनै नसक्ने बताएका छन् । आइतबार राति अबेर दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिए ।

पुरा समाचार

मलेसियामा २६ वर्षीय विकको मृत्यु

पाल्पा । स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका आफन्त यमबहादुर विकले जानकारी दिए।

पुरा समाचार

अमेरिका बस्ने नेपाली विद्यार्थीहरुलाई खुसीको खबर

काठमाण्डौ । अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ। अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम गर्न अमुमति पत्र वर्क परमिट दिने भएको छ ।

पुरा समाचार

ट्रम्प आएपछि अमेरिकामा नेपालीहरुको भविष्य के होला ? प्रचण्डलाई अमेरिकी राजदूतको यस्तो जवाफ

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजयपछि नेपालीलगायत अमेरिकामा रहेका आप्रवासीहरूको भविष्यबारे अनेक अड्कलबाजी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित अमेरिकी राजदूतसँग त्यसबारे चासो र चिन्ता व्यक्त गरेका छन् ।

पुरा समाचार

भारतमा रहेका प्रवासी नेपालीहरुले गरे विरोध

नयाँ दिल्ली । सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

पुरा समाचार

साउदीबाट १७ नेपाली युवाको याचना, ‘सरकार हामी फस्यौं, उद्धार गरियोस्’

काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम बदैया भन्ने ठाउँमा अलपत्र छन् ।

पुरा समाचार

साउदीमा २८ नेपाली अलपत्र

काठमाडौं । साउदी अरबको एक निर्माण कम्पनीमा रोजगारीका लागि गएका २८ जना नेपाली अलपत्र परेका छन् । चार महिनाअघि साउदी अरब गएका ती यसवाले समझौताअनुसार काम नपाएको, तोकिएअनुसार तलब नपाएको र कम्पनीले बन्धक बनाएको रोखेको दुखेसो गरेका छन् ।

पुरा समाचार

ime-ad       civil-investment-trust   nepa-oil-advrt