• Tuesday, April 25th, 2017
  • मङ्गलबार, १२ बैशाख २०७४

राजनीति

प्रचण्ड-मोदी टेलिफोन वार्ता, स्थानीय चुनावमा सघाउने मोदीको प्रतिबद्धता

 काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको स्थानीय निर्वाचन सफल पर्न सहयोग गर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गर्दै मोदीले नेपाल सरकारले घोषणा गरेको सथानीय तहको निर्वाचन सफल पार्न भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । मंगलबार अपराह्न प्रचण्डसँग टेलिफोन वार्ता गरेका मोदीले सबैदललाई मिलाएर...

पुरा समाचार

बालुवाटारमा पाँच दलको बैठक

काठमाडौं । स्थानीय तहको निर्वाचन गर्नका लागि देखिएका बाधा अवरोध बारे छलफल गर्नका लागि पाँच दलको बैठक प्रधानमन्त्री निवास बालुटारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बोलाएको बैठकमा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी , फोरम लोकतान्त्रिक र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागि छन् । गत शनिबार सरकारमा सहभागि...

पुरा समाचार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र, यस्तो छ घोषणापत्रको पूर्णपाठ

काठमाडौं । नेपाली कांंग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणपत्र सार्वजनिक गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा सभापति सेरबहादुर देउवाले चुनावी घोषणपत्र सार्वजनिक गरेका हुन् । यस्तो छ चुनावी घोषणपत्रको पूर्ण विवरण स्थानीय तह निर्वाचन २०७४ कांग्रेसको नेतृत्वमा शान्ति र संविधान कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान विषयसूची खण्ड १ राजनीतिक पृष्ठभूमि ०५ १.१ श्रद्धान्जली...

पुरा समाचार

एमालेको अवरोधका कारण संसद बैठक स्थगित

काठमाडौं । एमालेको अवरोधपछि व्यवस्थापिका संसदको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने गरि सबै जिल्लाका स्थानीय विकास अधिकारीलाई गरिएको पत्राचारबारे सरकारका सम्बन्धित मन्त्रीले सदनमा उपस्थित भई जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेपछि संसदको बैठक स्थगित गरिएको हो । एमालेले गरेको माग अनुसार सरकारका तर्फबाट...

पुरा समाचार

मोरङमा काँग्रेसको भब्य प्रशिक्षण कार्यक्रम

विराटनगर । स्थानीय निर्वाचनलाई लक्ष्य गरी नेपाली काँग्रेसले यहाँ एकदिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आसन्न निर्वाचनमा काँग्रेसले अपनाउने रणनीति र योजनाका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित सो प्रशिक्षणमा विराटनगरका १९ वटै वडाका पार्टी पदाधिकारी र नगरभित्रका विभिन्न भ्रातृ सङ्गठनका पदाधिकारीसहित दुई सयभन्दा बढी नेता, कार्यकर्ताको सहभागिता थियो । सो अवसरमा...

पुरा समाचार

नेबिसंघले स्थानीय तहको निर्बाचनमा वडा वडामा कार्यकर्ता खटाउने, पाँच सयलाई प्रशिक्षण

काठमाण्डौ । नेबिसंघले देशभर लोकतन्त्र दिवश मनाएको छ । लोकतन्त्र दिवशको अवशरमा आउदै गरेको स्थानीय तहको निर्बाचनलाई लक्षित गरि बिशेष रुपमा प्रशिक्षण अभियान पनि सम्पन्न गरेको छ । उपत्यका स्तरीय पाँच सय भन्दा बढी नेबिसंघका अगुवा नेताहरुको बीचमा संघका पूर्बअध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे,  नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेबिसंघ केद्रीय सभापति...

पुरा समाचार

म हुँ कांग्रेसबाट काठमाडौंका लागि मेयरको योग्य उमेदवार

काठमाडौं । नेपाली कांग्रेसका एक युवा नेताले काठमाडौं महानगरपालिकाको मेयरको दावी गर्दै आफ्नो पक्षमा जनमत तयार पार्नका लागि आह्वान गरेका छन् । विद्यार्थी कालदेखि नै नेपाल विद्यार्थी संघमा सक्रीय रहेका र काठमाडौंको त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति समेत भइसकेका सुरजराज काफ्लेले नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको उमेदवार बन्नका लागि आफू सबैभन्दा उपयुक्त पात्र भएको दावी...

पुरा समाचार

दुईचरणमा गर्छु भन्नु सरकारले निर्बाचन नगर्न षढ्यन्त्र गर्न खोजेको एमालेको आरोप

भक्तपुर । नेकपा (एमाले)ले वैशाख ३१ गते स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार  एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समिति बैठकले निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न सम्पूर्ण तयारी गरिसकेको अवस्थामा दुई चरणमा चुनाव गर्न खोज्नु चुनाव हुन नदिने, राजनीतिक गतिरोध कायमै राख्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको...

पुरा समाचार

स्थानीय तह निर्वाचन फेरि अन्योलमा !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पछिल्ला अडानले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुने सम्भावनालाई पुनः अन्योलमा पारेको छ ।

पुरा समाचार

डीआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

डिआइजी नवराज सिलवाललाई तुरुन्त थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सिलवालमाथि सरकारी कागजात किर्ते गरी अदालतमा पेश गरेको आरोपमा छानबिन भइरहेको छ ।

पुरा समाचार

आईजीपीका दाबेदार रहेका डीआईजी सिलवाल झुटो कागजातको आरोपमा पक्राउ

काठमाण्डौ । डीआईजीपी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बरिष्ठ अधिवक्ता सम्भु थापाको घरमा कानुनी सल्लाहा लिईरहेकाबेला डीआईजीपी नवराज सिलवाल पक्राउ परेका छन् ।  बयानका लागी प्रहरीले बोलाएका बेला कानुनी परामर्श लिन उनी गाएका बेला पक्राउ परेका अधिवक्ता टीकराम भट्टराईले बताए । किर्ते अभियोगमा छानबिन गरिरहेको प्रहरीले उनलाई पक्राउ गरेको हो । वालुवाटारस्थीत अधिवक्ता थापाको...

पुरा समाचार

शनिबारको सहमतिलाई अपरान्हको क्याबिनेट बैठकले पास गर्यो, मोर्चाका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डौ । आईतबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले निर्बाचन दुईचरणमा गर्ने प्रस्ताव पास गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ११ बजे मन्त्री परिषद बैठक राखेका भएपनि उनी उक्त समयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका थिए । प्रधानमन्त्री दाहालले ओलीसंग १ घण्टाभन्दा बढी भएको भेटवार्तामा शनिबार संघीय गठबन्धनसंग निर्बाचन र्दुचरणमा गर्ने...

पुरा समाचार

प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न बाटकोट, मन्त्रीपरिषद बैठक अनिश्चित

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले डाकेको मन्त्रीपरिषद बैठक छाडेर प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतर्फ हानिएका छन् । प्रधानमन्त्री दाहालले शनिबार मोर्चासंग सहमती गरेर दुई चरणमा गर्न लागीएको स्थानीय तहको निर्बाचन र आज मन्त्रीपरिषद बैठक बस्नु भन्दा अगाडी एमालेसंग लिनुपर्ने सहमतीलाई मध्यनजर गरी ओलीको सहमती लिन बालकोटतिर...

पुरा समाचार

यसरी जेठ २०७४ बाट काँग्रेस सभापति शेरबाहादुर देउवा प्रधानमन्त्री बन्दै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणको निर्बाचन पछि राजिनामा दिनेछन् । दाहालले राजजिनामा दिएपछि प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवा  निर्बाचित हुनेछन् । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ९ महिना प्रधानमन्त्री बन्ने र त्यसपछि काँग्रेस सभापति शेरबाहादुर देउवालाई प्रधानमन्त्री  मा माओबादी केन्द्रले सहयोग गर्ने पूर्ब सहमती अनुसार काँग्रेस सभापति देउवालाई बाटो खुल्नेछ ।...

पुरा समाचार

दुई चरणमा निर्बाचन हुने, मोर्चासंगको राजनीतिक लफडाको अन्त्य

काठमाण्डौ । मधेसी मोर्चा र सरकारबीच शनिबार भएको वार्तापछि बैसाख ३१ गते तोकिएको स्थानीय तह निर्बाचन दुईचरणमा हुने भएको छ । पहिलो चरणको निर्बाचन प्रदेश नं.मबर ३, ४ र ६ मा तोकिएबमोजिम बैसाख ३१ गते हुनेछ भने १, २, ५ र ७ मा जेठ ३१ गते दास्रो चरणमा हुने बताईएको छ । उक्त कुरा मोर्चा...

पुरा समाचार

चितवनका केही वडा बाहेक माओवादीले उम्मेदवारको टुङ्गो लगायो

चितवन । चितवनसहित देशैभर नेकपा माओवादी केन्द्र आफ्नो उम्मेदवारहरुको घोषणा गरे संगसंगै चितवनको ईच्छाकामना गाउँपालिकामा अध्यक्षमा प्रताप गुरुङ्ग र उपाध्यक्षमा सावित्रा सिलवाल लाई घोषणा गरेको छ ,यस्तै पूर्वी चितवनको कालिका नगरपालिकामा नगर ईन्चार्ज समेत रहेका रामध्वज डल्लाकोटीलाई मेयरमा र सविता लामालाई उमेयरमा घोषीत गरेको छ । नेकपा माओवादी को ६८ औं स्थापना दिवस १४७औं लेनिन...

पुरा समाचार

सबै तयारी भइसक्यो, कुनै हालतमा निर्वाचन सर्दैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. आयोधिप्रसाद यादवले निर्वाचन आयोगसँग सल्लाह नगरी निर्वाचनको मिति सार्न नहुने बताए । शनिबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रमा बोल्दै यादवले बैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने जिकिर गरेका हुन् । कार्यक्रम बोल्दै उनले भने,‘आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, बैशाख ३१...

पुरा समाचार

अखण्ड नेपाल पार्टीका एक हजार भन्दा बढी नेता/कार्यकर्ता काँग्रेसमा यसरी भए बिलय

काठमाण्डौ । शनिबार अखण्ड नेपाल पार्टीका संयोजक दयाराम पाण्डे, केन्द्रीय कार्यसमिति, ४५ वटा जिल्लाका जिल्ला कार्यसमिति सहित एक हजार भन्दा बढी उक्त पार्टीका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रबेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले बैसाख ३१ गते हुने स्थानीय तहको निर्बाचनमा काँग्रेस एक नम्बरको पार्टी...

पुरा समाचार

उपप्रधान एबम् गृहमन्त्री निधि पुनः बिबादित

काठमाडौं । वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गरेका छन्। संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसद्को नियममा व्यवस्था छ । तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठकमा अनौठो शैलीमा भाग लिए। विपक्षी...

पुरा समाचार

काँग्रेस उमेरद्वार छान्ने आन्तिरिक गृहकार्यमा, यसपटक गुटबन्दीभन्दा जित्नेले प्राथमिकता पाउने

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ। यसपटकको उमेर्द्वार छनौटमा गुटको उमेर्द्वार भन्दा युवा तथा सम्बन्धीत स्थानीय तहमा पपुलरले टिकट पाउने गरी गहृकार्य भईरहेको स्रोतको दाबी छ । पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र जिल्ला कार्य समितिअन्तर्गतका संयन्त्रले उम्मेदवार चयन गर्ने...

पुरा समाचार

        civil-investment-trust   nepa-oil-advrt