• Saturday, May 27th, 2017
  • सोमबार, १५ जेठ २०७४

विचार/ब्लग

प्रधानमन्त्री बन्नै लागेका काँग्रेस सभापति देउवालाई, पौडेललाई प्रम बनाउन आग्रह गर्दै बैंकर नेपालले यस्तो लेखे खुल्ला पत्र

 काठमाण्डौ । संसदमा प्रतिनिधित्व गर्ने मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा लागेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका काँग्रेस सभापति शेरबहादुर देउवासंगको सहमती अनुसार प्रधानमन्त्रीले राजीनामा दिएका छन्, उक्त राजीनामा पश्चात राष्ट्रपति बिद्यादेवी भण्डारीले सहमतीको प्रधानमन्त्री बनाउन संबिधान...

पुरा समाचार

दाेस्राे चरणकाे निर्बाचन कुनै हालतमा हुन्छ, उपेन्द्रले बुद्धि पुर्याए, महन्थ र राजेन्द्र के गर्लान ?

काठमाण्डौ । दोस्रो चरणको निर्बाचनका लागी १, २, ५ र ७ प्रदेशमा गरेर जम्मा ४६१ स्थानीय तहहरु भएकोमा सोमबारको मन्त्रीपरिषद बैठकले २२ थपेपछि ४८३ स्थानीय तह भएका छन् । पहिलो चरणमा २८३ स्थानीय तहमा सफलता पूर्वक निर्बाचन सम्पन्न भईसकेको छ । स्थानीय तहसंख्या बढाएपछि मधेसी मोर्चापनि उत्साहजनक रुपमा निर्बाचनमा सहभागी हुन्छ भन्ने आँकलन सत्ता पक्ष...

पुरा समाचार

भूकम्प गएपछि स्वास्थ्य रहन अपनाउनुपर्ने साबधानी र डाक्टरका महत्वपूर्ण सुझाव

ठुलो भूकम्प गइसकेपछि त्यस भूकम्पले बढी मात्रामा जनधनको क्षति पुर्याएको हुन्छ । साथै मानिसहरु डरको कारण एकै ठाउँमा बस्ने र खाने गरेका हुन्छन् । यसरी एकै ठाउँमा धेरै मानिसहरु बस्ने भएपछि फोहोर हुने , जथाभावि दिसापिसाब गर्ने, सफा खानेपानीको अभाव हुने गर्दछ । साथै घरहरु भत्केर तथा पुरिएर मानिसहरु एवं पशुपक्षिंहरुको मृत्यु भएको हुन सक्छ...

पुरा समाचार

किशोरी बिपीका लेख्छिन्, ‘काँग्रेस ‘ब्लू लेवल’ हो अरु सबै ‘भर्जिन’

मलाई काँग्रेस पार्टी मन पर्छ । मेरो घरमा सबै एमाले हुनुहुन्छ तर म चैं काँग्रेस । किन म कागे्रस नै भएं त ? मेरो परिवारमा दादा, बाबा, ममी, भाई एमालेमा हुनुहुन्छ, म  काँग्रेसमा छु, र मेरी प्यारी ८ बर्षकी बहिनी प्रज्ञाता पनि काँग्रेस हुं  भन्छिन् ।  अब घरझगडा नै हुने पारिवारिक कुरा गर्न छाड्दै अलिकति लेख्न चाहन्छु ।...

पुरा समाचार

यसरी जन्मियो हरिबंश आचार्यको दोश्रो पुस्तक हरिबहादुर, यस्तो छ अनौठो रहस्य !

काठमाण्डौ । नेपालका चर्चित हास्य कलाकार हरिवंश आचार्य नेपालीहरुको ओठमा झुण्डिरहने लोकप्रिय नाम हो । चर्चित हाँस्य टेलिसिरियल १५ गते, लालपुर्जा हुँदै मदनबहादुर हरिबहादुरसम्म निर्माण गरेर चर्चित भएका उनी पछिल्लो समयमा लेखकको रुपमा समेत चिनिएका छन् । केही वर्षअघि ‘चिना हराएको मान्छे’ नामक पुस्तक बजारमा ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका आचार्यले शनिबार फेरि...

पुरा समाचार

बिश्व पर्वतारोही संजय पण्डितका सगरमाथा आरोहण गर्दा ध्यान दिनु पर्ने ११ महत्वपूर्ण अनुभबहरु

काठमाण्डौ । बिश्वको सबैभन्दा अग्लो शीखर सगरमाथा सहित बिश्वका अग्ला पाहाड चढेर किर्तिमानी कमाएका युवा संजय पण्डीतले सगारमाथा चढ्ने ईच्छा हुनुभएका वा सगरमाथा सम्बन्धमा अध्ययन गर्न ईच्छा राख्नुहुने माहानुभाबहरुका लागी सजिलो होस भने ११ वटा टिप्सहरु पश्किएका छन् । हिमाल, पाहाड चढेर राम्रो अनुभब बटुलेका पढडीतका टिप्सहरु तपाईलाईकाम लाग्न सक्छन् । पढ्नुहोस पण्डितका टिप्सहरु…. १....

पुरा समाचार

लण्डन बस्ने राजेश भन्छन्, ज्ञानेन्द्र कार्कीका बुवा स्व.कृष्णमोहन भोजपुरकै अभिभावक हुनुहुन्थ्यो

कान्छा मुखिया अर्थात् स्वर्गीय कृष्णमोहन कार्की एक सचेत प्रजातन्त्रबादी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब जलश्रोत मन्त्री अथवा नेविसंघका पुर्ब केन्द्री अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीका पिता वा समाजशास्त्रका प्रा. डा. मृगेन्द्र बहादुर कार्की अथवा मिलनसार सामाजिक व्यक्तित्व देबेन्द्र कार्की, तेजेन्द्र कार्की वा नायक लोकेन्द्र कार्कीका पिताको नाताले चिनु भन्दा पनि उहाँकै व्यक्तित्वबाट...

पुरा समाचार

यसकारणपनि स्थानीय तहको निर्बाचनबाट पछाडी हट्नुहुदैन प्रधानमन्त्री ज्यू !

०६२/६३ को आन्दोलन समाप्त भएको १० बर्ष बितेको छ । २ सय ४०  बर्षको  राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएपछिका दशकमा हिँसात्मक जनयुद्धमा उत्रिएर १७ हजार भन्दा बढी नेपालीहरुको ज्यान लिएको, अंगभंग गराएको, हजारौंको सम्पती कब्जा गरेको, बैंक लुटपाट मच्चाएको, लाखौँलाई बिस्थापीत गरेको माओबादीले सत्ता चलाएको छ । जसरी २०४६ सालको पहिलो जन आन्दोलन पश्चात...

पुरा समाचार

एमाले अध्यक्ष केपी ओली यसरी भए राष्ट्रबादी नेता (कारणसहित)

–दिपक मर्नाल के पी ओलीले उखान र टुक्का भन्ने बाहेक केहि काम गरेन भन्ने भारतीय कमाराहरू तथ्यांकहिन, तथ्यहिन र कुतर्कयुक्त बर्बराई गरिरहेका छन्। के पी ओलीको ३ बर्षीय पार्टी नेतृत्व र ९ महिने सरकारको नेतृत्व कुशलताले आम एमाले पंक्ती र आम जनतामा अब त देशमा अबश्य राम्रा कामहरूका थालनी हुनेछन् भन्ने एउटा ठुलो तथा बास्तविक...

पुरा समाचार

नयाँबर्षसंगै स्थानीय तहको निर्बाचनपछि अतिनले देखे मुलुक झिलिमिलि हुने यस्तो सपना

स्थानीय तहको निर्बाचनमा युवा पुस्ताको बाहुल्यता बढ्ने आँकलन गरिएको छ, त्यो पनि संसारको हरेक आन्दोलनमा सकृय भएर, आन्दोलनलाई सफल बनाउने पुस्ताको नेतृत्वमा परिवर्तनको सम्भाबना ब्यापक हुने कुरा नौलो होईन । ५० लाख भन्दा बढी नेपालीहरु मलेशीया, दुबई, कतार, साउदी लगायतका खाडी मुलुकमा दुःखपूर्ण जिबन बिताईरहेका छन् । तिनिहरुलाई फर्काउन कसरी सकिन्छ, भन्ने अभियान निर्बाचनपछि चल्ने...

पुरा समाचार

आफन्तले आफन्तलाइ नै चिन्दैनन्, मान्छेले मान्छेलाई चिन्दैन यहाँ दुःख सुख बाड्ने त कुरा नगरौँ

उनिहरुलाई घाम पानि छेक्न कति गार्हो छ तर त्यहि धनिहरुलाई आफू बसिरहेको महल पनि सानो हुन्छ त्यो भन्दा ठुलो को सपना देखिरहेका हुन्छन् । तर गरिब र निमुखा जनताको सपना बाहेक केहि पुरा हुदैन । यस्तै छ यो संसार ठूला र धनीहरुका लागी मात्र हो । निमूखा जनताको लागी केहि हूदैन कोहि आफ्नो हुदैन ।...

पुरा समाचार

नारीलाई आरक्षण होईन, स्तरबृद्धी गरौं, एन्जेला मार्केल आरक्षणबाट शक्तीशाली भएकी हुन् र ?

स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो, कक्षा ५ मा जेहेन्दार तथा मेधावी कहलिएको विद्यार्थी म, सबैले दोस्रो हुने दावेदारी प्रस्तुत गरेका थिए । कारण त्यो कक्षामा सधै केटी मात्र प्रथम हुने प्रथा जस्तै बनिसकेको थियो तर एकाएक दोस्रो स्थानमा प्रथम हुनेको नाम आएपछि सबको नजर म माथि पर्यो र मेरो नाम प्रथम स्थानमा आयो ।...

पुरा समाचार

अतिबादी चरित्रका कारण ४ जना नेपालीको ज्यान गयो, १० लाखले क्षतिपूर्ति पुग्छ र ?

काठमाण्डौ । नेकपा एमालेको मेची माहाकाली अभियानको क्रममा सप्तरीको राजबिराजमा प्रहरीको गोली लागी चारजनाको मृत्यु भएको छ । मृतक जुनसुकै समुदाय वा बिचारका भएपनि सबैले घटनाप्रति दुःख प्रकट गरेका छन् । उनीहरुको मृत्युपछि एमालेले आफुना थप कार्यक्रमहरु स्थगित गरेको छ ।

पुरा समाचार

पाइलट विजय लामाले लेखे रविन्द्र मिश्रलाई मन छुने पत्र,जुन पत्रले करोडौ नेपालीलाई स्तब्ध बनाइदिन्छ !

काठमाण्डौ । लामो समय बीबीसी नेपाली सेवामा रहेर काम गरेका प्रतिष्ठित पत्रकार रविन्द्र मिश्रले केही दिन अघि नयाँ पार्टी निर्माण गर्ने घोषणा गरेका छन् । नेपाली राजनीतिक रंगमञ्चमा विश्वासिलो राजनीतिक पार्टी र राजनेतहरुको अभाव देखिएको बेला उनले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका हुन् । मिश्रले नयाँ पार्टीको नाम समेत जुराइसकेका छन् । उनले...

पुरा समाचार

माधव नेपालबारे राधाकृष्णले खोले करोडौं नेपालीलाई थाहा नभएको एउटा रहस्य, भण्डारी नमारिएको भए त्यो हिसाब हुन्थ्यो !

माधव कुमार नेपाल सांगठनिक काममा सक्रिय नेता हुन् । अहिले पनि उनी आफ्नो मनले खाएको कुरामा उत्तिकै खट्न सक्छन् । दर्शनका कुरा धेरै नछाँट्ने उनी सामान्य जीवनशैलीमा रमाउँछन् । माधव पार्टीका विचारक होइनन् तर राम्रो संगठक हुन् । माधव छोटो समयमा समयमा धेरै प्राविधिक,सांगठनिक, काम गर्न सक्छन् । राजनीतिलाई सिद्धान्तसँग जोड्न नसक्नु अन्तरमुखी स्वभावका माधवको...

पुरा समाचार

प्रिय साथीसँग विछोडिएको त्यो दिन, जसले बारम्बार झस्काइरहन्छ !

त्यस्तै दश वर्ष जति भइसक्यो होला मेरो एकजना साथीसंग भेट नभएको । ऊसंग पहिलो पटक चिनजान भएको थियो एक हप्ता उद्घोषण तालिम केन्द्रमा । एस.एल.सी दिएर हामी खाली थियौ, त्यही समयको फाईदा लिएर हामी पनि त्यसमा सहभागी भयौ । हेर्दा सिम्पल घमण्डी खाले थिइनन् उनी तर एकदमै मिलनसार । अनि त्यो तालिममा हामी दुई उमेरले...

पुरा समाचार

एउटा बालक यसकारण एउटा कलंकित दुव्र्यसनी भएर निस्कन सक्छ, बेलैमा होस गरौं !

बाँचेकाहरु मरेतुल्य हुँदा निर्दोष बच्चाको के दोष ? लागुपदार्थले उसको त ज्यान लिन्छ, यस्तो पदार्थ नखाने कुरा ग¥यो भने सम्झाउने मानिस पो त्यतिबेला दोषी बन्छ । पछिल्लो समयमा यसरी लागु पदार्थले मानिसलाई अन्धो बनाइदिएको छ । बच्चाले समेत लागू पदार्थमा नफस्न आग्रह गर्दा कूलतमा फसेकाहरु वास्ता गरिरहेका हुँदैनन् ।

पुरा समाचार

नेविसंघ उमेरको पछि लाग्नुभन्दा स्वबियू निर्बाचनको तयारीमा लाग्न जरुरी

मिनि संसदको रुपमा लिईने स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनको सरगर्मी विस्तारै बढेपनि माहौल भने तात्न सकेको छैन । आठ बर्षपछि हुने भनिएको स्ववियु निर्वाचनले आम विद्यार्थीमाझ आशा र उमंगको सञ्चार गर्न सकेको छैन भने विद्यार्थी संगठनहरु तदारुकताकासाथ आवश्यक तयारीमा जुट्न सकेका छैनन् ।

पुरा समाचार

नेपाललाई जोगाउने हो भने काठमाण्डौले तत्काल यो कदम चाल्नुपर्छ !

नेपाल संसारका राष्ट्रहरुका अगाडि आफ्रना मौलिक विशेषता लिएर उभिएको देश हो । नेपालका तीन विशेषता छन् । १० ऋषिमुनीहरुको जन्म र कर्मथलो– वेद, उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल, २० विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्तासम्पन्न देश, ३० विश्वको एक मात्र हिन्दु अभिराज्य ।

पुरा समाचार

खुमबहादुर खड्काले गरे अब यस्तो खतरनाक गोप्य तयारी !

काठमाडौ । नेपाली कांग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्काले फागुनदेखि देशव्यापी आन्दोलन सुरु गर्ने उद्घोष गरेका छन् । शनिबार आयोजित नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र महाअभियानको विस्तारित बैठकलाई संबोधन गर्ने क्रममा उनले सो कुरा कुरा बताएका हुन् । राजधानीको बत्तिसपुतलीमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रभाबशाली नेता खड्काले फागुनको अन्त्यसगैँ मुलुकब्यापी आन्दोलन गर्ने रणनीति तय गरेका छन्...

पुरा समाचार

        civil-investment-trust          

ताजा अपडेट