• Sunday, February 26th, 2017
  • आइतबार, १३ चैत २०७३

कुराकानी

म गृहमन्त्री भएको भए अपराधीलाई सिधै जेल हालिदिन्थे : लालबाबु पण्डित (अन्तरवार्ता)

–माओवादी कम्युनिष्ट भित्रको विकृत रुप हो । मैले संसारका अन्य ठाउँहरुमा पनि हेरें । राणनीतिक महत्वको कदमको नाममा पुल, भवन लगायतका सबै भौतिक संरचनाहरु ध्वस्त पारेर उनीहरुले राष्ट्रलाई निकै ठूलो क्षति पुर्याए । उहाँहरु भौतिक संरचना देख्नै नहुने र प्रतिक्रान्तिकारी देख्नै नहुने समस्याबाट ग्रस्त हुनुहन्छ । त्यतिमात्रै होइन उहाँहरुले पैसा पनि देख्नै नहुने भो ।...

पुरा समाचार

नक्कली डाक्टरमात्र होईन सबै क्षेत्रमा छन्, प्रमाणीत हुनुभन्दा अगाडि मिडीयामा उचालेर बद्नाम गर्नु गलत हो – डा.चन्दा कार्की, प्रिन्सिपल काठ्माण्डौ मेडिकल कलेज

हाल स्वास्थ्य शिक्षा क्षेत्रमा गरेको निर्णयले –धेरै नेपालीका छोरा छोरीले स्वदेशमै स्वास्थ्य शिक्षा पाउने अवसर गुमेको छ । जेहेन्दार विद्यार्थीहरुले छात्रवृत्तिमा पढ्न पाउने अवसर साथै रोजगारीको अवसर घटेको छ ।

पुरा समाचार

यो महंगीमा हामीलाई सम्झनुस्, रेष्टुरेण्टको भन्दा राम्रो खाना ६० रुपैयाँमै खुवाइदिन्छौ !

काठमाण्डौं यसबेला चरम मंहगीले ग्रस्त शहर हो । सार्वजनिक स्थानका चाहे पसल हुन् वा होटल ती सबैमा चरम महंगी देख्न सकिन्छ । सर्वसाधारणले किनमेल गर्ने उपभोग्य वस्तुदेखि होटलको सामान्य खानासमेत पछिल्लो समय निकै महंगो हुँदै गएको छ । यही चरम महंगीको चपेटामा सर्वसाधारणहरु परिरहेको बेला केही युवाहरुले एउटा उदाहरणीय कामको सुरुवात गरेका छन् । काठमाण्डौ...

पुरा समाचार

अर्घाखाँचीमा जनताले आफ्नो स्वाभिमानका लागि देखाएको आँट र प्रतिरोधलाई हामी कदर र सम्मान गर्दछौं – उपाध्यक्ष, युवा संघ नेपाल

माओबादी आफूले काँक्रो चोरेर बीयाँ अर्काको निधारमा टाँस्दै अरुलाई चोर लगाउन खप्पीस पार्टी हो । उसलाई के बोल्नु हुन्छ, के बोल्नु हुंदैन थाहा हुंदैन। वाईसियल उसैको भातृसंस्था हो । उनीहरु गैरकानुनी काम गर्न, आतंक मच्चाउन, बिध्वंस गर्न सिपालु छन् । उनीहरुले जे गर्यो हामी तेस्तै अराजक गतिबिधि गर्दैनौ । वाईसियल वा जो कोही हाम्रो बिरुद्धमा...

पुरा समाचार

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक

मैले संसदमा पनि पटक पटक बोलिरहेकी छु, ९० प्रतिशत भन्दा बढी हिन्दु भएको मुलुकमा हिन्दु धर्म किन राख्न नसक्ने ? यो कुरामा ध्यान जाओस भन्ने मेरो भनाई छ । अझ गम्भिर कुरा त के छ भने मधेसी मोर्चा बाहेका ५ सय भन्दा बढी सांसदहरुले हिन्दु राष्ट्र राख्नुपर्छ भनेर आफूसंग बताएका छन् । यसमा म आफ्नो...

पुरा समाचार

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

यदि तपाईं सन् १९५० देखि नेपालको पूर्वाधार विकासमा भारतको योगदानलाई हेर्नुहुन्छ भने तपाईं स्वतस् भारत नेपालमा लगानी गर्ने सबभन्दा ठूलो लगानीकर्ता र व्यापारिक साझेदार मात्रै होइन, सबभन्दा ठूलो पूर्वाधार विकास साझेदार पनि हो भन्ने निष्कर्षमा पुग्नु हुनेछ । विकास र आर्थिक परियोजनाहरू जस्ता व्यापार, लगानी र मानिसहरूको आवत—जावतलाई सहज बनाउने कुराहरूमा भारत नेपालसँगै अघि बढ्न...

पुरा समाचार

संकट अझै टरेको छैन : शेर्पा

काठमाण्डौ । गत वर्ष नेपालमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण यहाँको पर्यटन व्यवसाय खस्कदै गएको छ । जसका कारण यस क्षेत्रमा लागेका पर्यटन व्यवसायी निराश हुँदै छन् । यसै सन्दर्भमा प्रस्तुत छ, यहाँको वर्तमान पर्यटनको अवस्था, राज्यको भूमिका, चुनौति र सम्भावनाका विषयमा ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष एवं पर्यटन व्यवसायी टासी लाक्पा...

पुरा समाचार

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

–जन्मजय तिमिल्सिना, नेता तरुण दल विगत १३ वर्षदेखि तरुण दलको केन्द्रीय सदस्य, पदाधिकारी हुँदै कार्यबाहक अध्यक्षसमेत भएर कुशल नेतृत्व गरेका नेपाली कांग्रेसको महत्वपूर्ण भातृसंगठन नेपाल तरुण दलका प्रभावशाली नेता हुन् जन्मजय तिमिल्सिना । प्रस्तुत छ, उनै तिमिल्सिनासँग सुर्यखबर डट कमका प्रतिनिधिले तरुण दलको आगामी महाधिवेशनको सेरोफेरोमा केन्द्रीत रहेर लिइएको अन्तरवार्ताको सम्पादित अंश :

पुरा समाचार

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

एजेन्सी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु भारतसँगको सम्बन्ध थप सुधार र विकास गर्नकै लागि भारत भ्रमणमा जान लागेको बताएका छन् । भारतीय हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक शशि शेखर र राजनैतिक सम्पादक विनोद बन्धुसँगको अन्तवार्ताका क्रममा उनले सो कुरा दोहोर्याएका हुन् ।

पुरा समाचार

आफुले लेखेको कुरा स्वतन्त्र पुस्टि हुन सक्नु पर्छ – प्रेशकाउन्सील सदस्य, दीपक पाठक

केहिदिन अघि मात्र केपी ओली सरकारको क्याबिनेट स्तरको निर्णयबाट  प्रेश काउन्सीलको सदस्यमा मनोनीत भएका दीपक पाठकको मीडीयामा धेरै नै नकारात्मक प्रचार भयो । कुनै ठूला मीडीयाले नै  नट्वरलालको प्रेश काउन्सीलमा नियुक्ती भनेर प्रचार गरे भने, कुनैले प्रहरीको फरार अभियुक्तलाई नियुक्त, त कसैले आफ्नै तरीकाले पाठकको बिरोध गरे । मार्गदर्शन मासिक पत्रिकाका संपादकका रुपमा एक दशकभन्दा...

पुरा समाचार

ime-ad       civil-investment-trust   nepa-oil-advrt