• Tuesday, January 17th, 2017
  • बुधबार, ०५ माघ २०७३

मनोरञ्जन

आत्महत्या प्रकरणमा आफ्नो नाम मुछिएपछि दिपकराज गिरीले दिए यस्तो जवाफ !

काठमाण्डौ । कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा’ चलचित्र पाइरेसी भएलगत्तै घटेको एउटा घटनामा आफुमाथि लागेको आरोप खण्डन गरेका छन् । चलचित्र पाइरेसी गरेको आरोप प्रहरीद्धारा गिरफ्तार भएर छाडिएलगत्तै नवलपरासीका कृष्ण सुवेदीको शंकास्पद मृत्यु भएको थियो । सो काण्डमा दिपकराज गिरी लगायत कलाकार समेत दोषी रहेको भन्दै मृतकका परिवारले आरोप लगाइरहेका छन् । मंगलबार आफ्नो फेसबुक...

पुरा समाचार

सानु, तिमि त्यति राम्री छौ अरुको नजर लाग्छ कि……

सुर्य उदाउदा मेरो सानुको दिन राम्रो बितोस भनेर कामना गर्थे । रात पर्थ्यो मिठो सपनिको कामना गर्थे सधै तर आँशु कैले झारिन। आज सबै दुःख पाए पछि बल्ल मेरो मायाको काबिल भएर आएकिछौ । अनि मेरो उपहार आँशु साथ लिएर आएकि छउ । म खुसि छु कि तिमिले मेरो उपहार फिर्ता गरेउ।

पुरा समाचार

यमबुद्धका नामले चिनिने कलाकार अधिकारीको निधन

काठमाण्डौ । यमबुद्धका नामले चिनिने नेपालका चर्चित र्याएप गायक अनिल अधिकारीको निधन भएको छ । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् ।

पुरा समाचार

कलाकार दिपकराज गिरी र दीपाश्री निरौलालाई लाग्यो ठूलै झड्का, युरोपबाट एक्कासि फर्किदै !

काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रमा पछिल्ला दिन निकै सुपरहिट भएको फिल्म छक्का–पञ्जा युट्युबमा रिलिज भएको छ । सो फिल्म भर्खरै अचानक युट्युबमा रिलिज भएको हो । यद्यपि, चलचित्र निर्माणकर्ताहरुले भने आफ्नो चलचित्र पाइरेसीको चपेटामा परेको जानकारी दिएका छन् । एक्कासि फिल्म बाहिर आएपछि त्यसका निर्माणकर्ता दिपकराज गिरी र दीपाश्री निरौलालाई ठूलै झड्का लागेको छ ।...

पुरा समाचार

मायामा पागल बन्दै रामचन्द्र र मञ्जु

काठमाण्डौ । छहारी म्युजिक प्रालिको प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको छ ।

पुरा समाचार

बेलायती आर्मीकी श्रीमतीसंगको रात र ५ हजार पाउण्डको कमाइ (तीतो यथार्थ)

मेरो नाम पुकार हो । कुरा आज भन्दा ४ बर्ष पहिलाको हो । म कुनै कामको सिलसिलामा काठमाण्डौ आएको थिँए। पौष महिना भएकोले काठमाण्डौमा निकै जाडो थियो । उक्त समयमा मलै जाडोको सदुपयोग गर्नु पर्यो भन्ने हिसाबले अलि रक्सी पिएको थिएं । साँझ परिसकेको थियो । म रक्सीको नशामा मातेर आफु बस्ने होटेल तिर जाँदै...

पुरा समाचार

धुरु-धुरु रुवाए बद्री पंगेनीले

काठमाण्डौ । बद्रि पंगेनीका हरेक गीत नेपाली समाजिक परीबेशसग मिल्दा हुन्छन र उस्तै चेतनामुलक समेत हुनेगर्दछन । स्याङजाकोczमा जब उनले बिदेशीएका नेपाली युवाहरुको व्यथा समेटिएको गीत आमा बिदा पाउदिन अहिलेको साल पनि घरमा आउदिन बोलको गीत गाए त्यो सुनेर महोत्सबमा रहेका आमाहरु आफ्ना विदेशिएका छोराहरु सम्झेर धुरुधुरु रुन थाले ।

पुरा समाचार

रहेनन् भारतीय कलाकार ओम पुरी

एजेन्सी । भारतीय प्रख्यात कलाकार ओम पुरीको हृदयघातबाट ६६ वर्षको उमेरमा शुक्रबार आफ्नै निवासमा निधन भएको छ । पिटीआइका अनुसार पुरीको निधन ‘द होम अफ बलिउड’मा रहेको आफ्नै निवासमा भएको हो । पुरीको आफ्नो चलचित्र अभिनयमा जीवनको पहिलो सन् १९७० दशकको मध्यबाट मराथी भाषाको चलचित्रबाट सुरु गरेका थिए ।

पुरा समाचार

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम श्रद्धाञ्जलीमा को–को पुगे, किन गएनन् प्रचण्ड ?

काठमाण्डौ । मञ्चमा अभिनय गर्दागर्दै निधन भएका रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई विभिन्न राजनतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । वुधबार राजधानीस्थित प्रज्ञाप्रतिष्ठानमा दिवंगत फुयालको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

पुरा समाचार

सम्पदा र योगेन्द्रले यसरी खोले सुटुक्क आफ्नो मनको कुरा

काठमाण्डौ । नेपाली सुगम संगीतमा एक दशकदेखी सकृय गायिका यसोधा खालिङ राईको मेरो मनु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।

पुरा समाचार

नारायणगोपाल युवा सङ्गीत र अरनिको युवा कला पुरस्कार घोषणा

काठमाडौँ । नारायणगोपाल युवा सङ्गीत पुरस्कार यस वर्षका लागि युवा गायिका निशा देशार (ललितपुर) र युवा सङ्गीतकार सन्तोष श्रेष्ठ (दाङ) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

पुरा समाचार

मधेसमा कलाकार धुर्मुसलाई भव्य स्वागत, हेरौं स्वागतमा देखिएका रोमाञ्चक तस्वीरहरु ! (फोटोफिचर)

बर्दिबास– मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा विहानैदेखि खुशी थिइन । बिहानैदेखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिइन् र उनले खुसी साटिन् ।मुसहरले धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए ।

पुरा समाचार

नेफ्टा अवार्ड फिर्ता गरिने

काठमाडौँ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ । पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिक रुपमा अवार्ड अस्वीकार गर्ने बताएका छन् ।

पुरा समाचार

कसको मायामा पागल भए सुरेश ?

काठमाण्डौ । म त पागल भएँ दिन रात बोलको नयाँ गीति भिडिया रिलिज भएको छ । टोपेन्द्र बिष्टको स्वर तथा विजय भण्डारीको निर्देशन रहेको गीति भिडियोमा सुरेश पन्थीले मोडलिङ गरेका छन् ।

पुरा समाचार

धुर्मुस-सुन्तलीलाई एउटै व्यक्तिले दिए ४० लाख

दुबई । तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो ।

पुरा समाचार

सम्बन्ध बिच्छेदपछि ब्राड पिटको अवस्था झन्-झन् खराब

सुर्यखबर संवाददाता, काठमाण्डौँ । हलिउड फिल्म उद्योगमा ‘गोल्डेन कपल’को उपमा पाएका अभिनेत्री एञ्जेलिना जोली र अभिनेता पिटको विवाह सम्बन्ध टुंगिएको खबरले विश्वभरका प्रसंशकलाई दुःखी बनाएको थियो । अभिनेत्री जोली विश्वका शक्तिशाली महिलामध्येमा पर्छिन्, तर सम्बन्ध विच्छेदपछि भने उनले चुरोटलाई फेरि साथी बनाएकी छिन् । विवाहअगाडि जोलीले चुरोट खान पुरै छोडिसकेकी थिइन् । अहिले बढी चुरोट...

पुरा समाचार

अस्ट्रेलियामा सुटिङ गरिएको नरेन कुलुंगको ‘तिम्रो माया’ सार्वजनिक (भिडियोसहित)

सुर्यखबर संवाददाता, काठमाडौँ । युवा गायक नरेन कुकुंगर्को तिम्रो माया’ बोलको नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । यस गीतलाई संगीत भानु ढकालले दिएका छन् भने गीतको शब्द रचना निष्प्रभ सजीको रहेको छ । यस म्युजिक भिडियोमा प्रविन श्रेष्ठको सम्पादन तथा मनोज अधिकारीको निर्देशन हेर्न सकिन्छ । हाल अस्ट्रेलियामा बस्दै आइरहेका गायक कुलुंगले ऑस्ट्रेलियाबाटै...

पुरा समाचार

धुर्मुस-सुन्तलीको तेस्रो एकीकृत बस्ती निर्माण घोषणा ( भिडियो सहित )

काठमाडौँ । हास्य कलाकार जोडी धुमुर्स-सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले एक भिडियो सार्वजनिक गर्दै तेस्रो एकीकृत वस्ती निर्माण गर्ने घोषण गरेका छन् ।

पुरा समाचार

वर्षा शिवाकोटीको रोमान्स मेहेन्दो मायामा

काठमाडौं । नायिका वर्षा शिवाकोटी पछिल्लो समय नेपाली चलचित्रका साथै म्युजिक भिडियोहरुमा समेत उतिकै व्यस्त हुन थालेकी छिन् । हालै गायक प्रितम लामाको मेहेन्दो माया बोलको गीतको म्युजिक भिडियोमा उनी मोडल एस राजसँग देखा परेकी हुन् ।

पुरा समाचार

आमिर खानको ‘सेक्रेट सुपरस्टार’ सार्वजनिक

एजेन्सी– भारतीय बलिउड सुपरस्टार आमिर खानको नयाँ टिजर ट्रेलर सार्वजनिक भएको छ । खानको ‘सेक्रेट सुपरस्टार’ नामको टिजर ट्रेलर सार्वजनिक भएको हो ।

पुरा समाचार

ime-ad nrbb-ng global-kamaladi purna-nirman chandragiri-ads classic-tech-dec prabhu-bank-right-part civil-investment-trust   nepa-oil-advrt batti-suchana reliable