• Wednesday, January 18th, 2017
  • बुधबार, ०५ माघ २०७३

आर्थिक

काठमाडौँको पुरानो बानेश्वरमा लक्ष्मी बैंकको नयाँ शाखा 

सुर्यखबर सम्बाददाता, काठमाडौँ   ।  लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज काठमाडौँको पुरानो बानेश्वरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस् शाखा पश्चात् काठमाडौँमा लक्ष्मी बैंकको १६ वटा शाखाहरु हुनेछ । यस अनुसार, लक्ष्मी बैंकको शाखा संजाल अब ६५, ३ विस्तार काउन्टर अनि ८१ ए.टि.एम. पुगेको छ । शाखाहरुका साथ लक्ष्मी बैंकले...

पुरा समाचार

ग्यासमा लाग्दै आएको भ्याट हटाउन लबिङ सुरु

काठमाण्डौ । आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा लाग्दै आएको भ्याट हटाउन लबिङ सुरु गरेको छ । ग्यासको मूल्यमा लगाइने अभिवृद्धि कर (भ्याट) मा उपभोक्ता र होटलररेस्टुराँ व्यवसायीबीच विभेद भएको निष्कर्ष निकाल्दै भ्याट हटाउन लबिङ फेरि सुरु भएको हो ।

पुरा समाचार

पुनर्निर्माणमा ४ करोड ७९ लाख घनफिट काठ आवश्यक

काठमाडौं । भुइँचालोमा क्षति भएका निजी र सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्न ४ करोड ७९ लाख घनफिट काठ लाग्ने भएको छ सोमबारको नागरिकमा लेखिएको छ, तर वन विभागले अहिले सरकारी वनबाट बार्षिक ७ देखि ११ लाख घनफिट काठमात्र उत्पादन गर्न सकेको छ । ‘पुननिर्माणमा सरकारी क्षमताभन्दा धेरै गुण बढी काठ चाहिने भएको छ ।’

पुरा समाचार

तीन करोडको तरुल आपूर्ति

काठमाडौं । उपत्यकामा माघे संक्रान्तिको अवसरमा ५ सय मेट्रिक टन तरुल आपूर्ति भएको छ । शनिबारसम्ममा करीब ३ करोड रकम बराबरको विभिन्न तरुलको कारोबार भएको पाइएको छ ।

पुरा समाचार

नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ – अर्थमन्त्री महरा

बागलुङ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले मुलकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा जोड दिएका छन्।

पुरा समाचार

म त भुरे माछा मात्र हो: महरा

पोखरा । अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठुला माछाहरु रहेको र आफुहरु चाहिँ भुरामात्र भउको बताएका छन् । अर्थमन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको एक अन्तक्रियामा उनले उक्त कुरा बताएका हुन् ।

पुरा समाचार

नेपाल आयल निगमलाई साढे सात करोड घाटा

काठमाडौं । नेपाल आयाल निगम पछिल्लो समय मासिक साढे सात करोड घाटामा पुगेको छ । अन्तराष्ट्रिय बजारमा ईन्धनको मूल्य वृद्धि भए पनि स्वचालित मूल्यप्रणलीको आधारमा निगमले मूल्य समायोजन नगर्दा जनवरी महिनामा मात्रै निगमले सात करोड ४० लाख रुपैयाँ घाटा बेहोरेको छ ।

पुरा समाचार

सुन तस्करीमा अन्तर्राष्ट्रिय माफियाको हात रहेको अर्थमन्त्री महराको दाबी

पोखरा । अर्थ मन्त्रालय तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार पोखरामा आयोजना भएको बजेट, राजश्व नीति तथा कार्यक्रम र सम्पत्ति शुद्धिकरण अनुसन्धान सम्बन्धी छलफल कार्यक्रममा बोल्दै महराले अपराधीलाई राज्यसत्ताभन्दा माथि जान दिन नहुनेमा जोड समेत दिएका छन्।

पुरा समाचार

ग्यास भण्डारण क्षमता बढाउन सरकारको यस्तो तयारी

काठमाडौं । नेपाल आयल निगमले ६० हजार टन खाना पकाउने एलपीजी ग्यासको भण्डारण क्षमता बढाउने भएको छ । निगमले संघीय संरचनाअनुसार सातै प्रदेशमा रहने गरी ग्यासको भण्डारण क्षमता विस्तार गर्न लागेको छ ।

पुरा समाचार

उद्योगमन्त्री नबिन्दराज जोशीले बैंकर्षहरुसंग भने उद्योगमा लगानी गर्नुस, म विजम्मा लिन्छु

काठमाण्डौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सघाउन बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

पुरा समाचार

उद्योगमन्त्री जोशी भन्छन् ‘अब युवाहरु बेरोजगारी हुने छैनन्’

भक्तपुर । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताएका छन्। बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताए।

पुरा समाचार

अलपत्र बन्दै २५ मेगावाटको सोलार प्रोजेक्ट

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) उत्पादनका लागि चार वर्षदेखि प्रक्रिया सुरु गरे पनि निर्माण भने अझै सुरु भएको छैन । जलविद्युत् आयोजना निर्माण गर्दा लामो समय लाग्ने भएकोले छोटो समयमै बनाएर लोडसेडिङ न्यूनीकरण गर्ने भन्दै २५ मेगावाटको सोलार निर्माण गर्ने योजना सरकारको थियो ।

पुरा समाचार

एनसेल एकपछि अर्को धमाधम सम्मानित हुंदै

काठमाडौं । देशकै अग्रणी जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेल गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालबाट सम्मानित भएको छ । आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्र्तगतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेकाले प्रस्तोता समाजले एनसेललाई सो सम्मान प्रदान गरेको हो ।

पुरा समाचार

धितोपत्र बोर्डले रिलायबललाई अनुमति

काठमाडौँ । रिलायबल क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ । उक्त क्यापीटलमा चुक्ता पुँजी १०.५ करोड र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ ।

पुरा समाचार

चन्द्रागिरिले मनायो धुमधामसाथ पृथ्बीनारायण शाहको २९५ औं जन्मजयन्ती

काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमाचन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्सद्वारा निर्मित मूर्तिचित्र एक देशभत्त mनागरिकका हैसियतले प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बुधबार अनावरण गरेका छन् ।

पुरा समाचार

क्लासीक टेक र Airtel बीच इन्टरनेट सम्बन्धी सम्झौता

काठमाण्डौ । सात बर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक र भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनी Airtel बीच इन्टरनेट सेवाप्रदानगर्ने सम्बन्धी सम्झौताभएको छ ।

पुरा समाचार

महिन्द्राको इलेक्ट्रिक भेहिकल e2o Sportz बजारमा

काठमाडौं । अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो । यसै ग्रुप अन्तर्गतको अग्नि इनर्जी प्रा. लि. ले महिन्द्रा कम्पनीको e2o Sportz बजारमा ल्याएको छ । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु.२६ लाख ताकेको छ ।

पुरा समाचार

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवाप्रदायककम्पनी एनसेललाई गतआर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिका कार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुप कदर-पत्र प्रदान गरेको छ ।

पुरा समाचार

३३ किलो सुन तस्करीमा अर्थमन्त्री महराको संलग्नता, मालिक गुमनाम

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयत हुने गरकेो स्रोतको दाबी छ । ३३ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले केही महिनायता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएको हो ।

पुरा समाचार

काठमाण्डौका उद्योग हेटौडा सार्ने सरकारको तयारी

काठमाण्डौ । सरकारले हेटौंडाको मयुरधापमा निर्माण गर्न लागेको नयाँ औद्योगिक क्षेत्रमा काठमाडौंका उद्योग स्थानान्तरण गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग हेटौँडा सार्ने तयारी थालिएको हो। काठमाडौंको बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका औद्योगिक प्रतिष्ठान हेटौँडाको मयुरधापमा स्थानान्तरण गर्न सरकारले अध्ययन गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर...

पुरा समाचार

ime-ad nrbb-ng global-kamaladi purna-nirman chandragiri-ads classic-tech-dec prabhu-bank-right-part civil-investment-trust   nepa-oil-advrt batti-suchana reliable