• Friday, December 23rd, 2016
  • बुधबार, ०५ माघ २०७३

कृषि

राउटेले लगाएको तरकारी किन्ने ग्राहक सम्म भएनन्

जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले बजार नपाउँदा र लगानी अनुरुपको तरकारीको मूल्य पनि बजारमा नहुँदा चिन्तित बनेको राउटेका मुखिया खड्कसिंह राउटेले जानकारी गराए।

पुरा समाचार

अब डोटेली उत्पादनले उचित भाउ पाउने भयो

डोटी । डोटी जिल्लामै पहिलोपटक हाटबजार लाग्ने भएको छ । डोटी समरमुकाम सिलगढी र राजपुरमा प्रत्येक महिनाको १० र २५ गते हाटबजार लाग्ने भएको हो। विभिन्न प्रकारका उत्पादनलाई सहज तरिकाले बजारसम्म पु¥याउन नयाँ अभियान थालिएको कृषि तथा पशु हाटबजार व्यवस्थापन समिति संयोजक धर्मानन्द जोशीले बताएका छन् । जिल्लामा हुने उत्पादनले उचित मूल्य पाउने र ग्राहकले...

पुरा समाचार

तरकारीवाली कुशुमले टपिन पाकिस्तानी युवा अरसद खानलाई !

काठमाडौं । पर्यटन ब्याबशाय सँचालन गर्दै आएका रुपचन्द्र महर्जनले गोरखामा तरकारी बेच्न बजार जाँदै गरेकी एक किशोरीको तस्वीर खिचेर आफ्नो फेसबुकमा पोस्ट गरे ।

पुरा समाचार

पहिले खसीबोका किन्नेहरु  अहिले बेच्न थाले 

काठमाण्डौ । दसैँका बेलामा खसी किनेर दसैँ मनाउने मूलपानीकी हेमकुमारी रिजालले यस वर्ष पाँच खसी बिक्री गर्नुभयो । दसैँ मान्दा ऋण लागेर बर्सेनि साहुका घरमा जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

पुरा समाचार

किसानका लागि खुसीको खबर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरणमा जोड दिनुभएको छ ।व्यवस्थापिका–संसद्को बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसैवर्षदेखि किसानका लागि पेन्सन कोष खडा गरिने र कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष ध्यान दिइने बताउनुभयो ।

पुरा समाचार

हजारौ अलैँचीका बिरुवा निःशुल्क

खोटाङ । खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो । व्यावसायिक रुपमा अलैँचीको खेती गर्दै आएका किसानलाई शनिबार १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताए...

पुरा समाचार

आज धान दिवस, दहिचिउरा खाँदै मनाईदै

सुर्यखबर सँबाददाता काठमाडौँ,  असार १५, २०७३ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै...

पुरा समाचार

बैदेशिक रोजगारीबाट फर्किएर चियाको व्यावसायिक खेती

पथरी (मोरङ),  असार १३, २०७३ । मोरङको दुर्गम गाउँ सिंहदेवीमा स्थानीय नारायण राईले सुरु गर्नुभएको चियाखेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । चियाको व्यावसायिक खेती भन्ने बित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । विकासको कुनै पूर्वाधार नभएको बेला १८ वर्ष अघि राईले ५० रोपनीमा सुरु गर्नुभएको चियाखेती हाल २५० रोपनीमा विस्तार...

पुरा समाचार

ime-ad nrbb-ng global-kamaladi purna-nirman chandragiri-ads classic-tech-dec prabhu-bank-right-part civil-investment-trust   nepa-oil-advrt batti-suchana reliable