• Wednesday, March 15th, 2017
  • आइतबार, १३ चैत २०७३

साहित्य

“स्वर्गीय शेखर बैद्यको तेस्रो वार्षिक पुण्य तिथि तथा ६७ औं बाचन डबली सम्पन्न

दोहा, कतार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालय कतारको नियमित वाचन डबली को ६७ औ शृंखला यही मार्च १० तारिक शुक्रवारका दिन दोहाको टपफर्म रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।

पुरा समाचार

समा श्रीको दोस्रो कृति ‘अल्पविराम’ लोकार्पण

काठमाडौं । कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गरेका छन् । लोकार्पण समारोहमा कवि समाश्रीले ‘अल्पविराम’मा रहेका ५० मध्ये सात कविता वाचन गरेका थिए । लोकार्पण समारोहमा कृतिबारे कार्यक्रमका प्रमुख अतिथि चेतन कार्की, साहित्यकार विपुल सिंजापति,...

पुरा समाचार

राम्री उस्तै त्यसमाथि थुप्रै प्रोफाईल पिक्चर राख्थिन्……….

एकछिनमा उनि टेबलमाथि घोप्टिईन् । सुँक्क सुँक्क आवाज एकहोरो मेरो कानमा माहुरीको भुन् भुन् जसरी। उनको चम्किलो केश लाईटले झनै टलक्क टल्किएको थियो । केहिबेर पछि दुईहातले आँखाको चेपचेपबाट बगेको आँशु पुछिन् अनि फेरि फिसिक्क हाँसिन् ।

पुरा समाचार

ऊ निकै कठोर देखिई…… (कथा)

काल्पनिक तस्वीर

एक दिन कफिगफ चल्दै गर्दा क्यान्टिनमा सुस्केरा छाडेर भनी, ‘मैले खोज्नु छ सर, धेरै खोज्नु छ । मैले यहाँ आफ्नै जिन्दगी हराएको छु । आफैंलाई हराएको छु ।’ मेरा लागि ऊ रहस्यमयी बन्दै गएकी थिई ।

पुरा समाचार

सानु, तिमि त्यति राम्री छौ अरुको नजर लाग्छ कि……

सुर्य उदाउदा मेरो सानुको दिन राम्रो बितोस भनेर कामना गर्थे । रात पर्थ्यो मिठो सपनिको कामना गर्थे सधै तर आँशु कैले झारिन। आज सबै दुःख पाए पछि बल्ल मेरो मायाको काबिल भएर आएकिछौ । अनि मेरो उपहार आँशु साथ लिएर आएकि छउ । म खुसि छु कि तिमिले मेरो उपहार फिर्ता गरेउ।

पुरा समाचार

“मिस्ड कल” आयो भन्दैमा मिस्ड कलकै पछि….

होस् गर्नु होला मिस्ड कल आयो भन्दैमा मिस्ड कलकै पछि पनि नलाग्न सल्लाह सुझाव दिनु भयो । मिस्ड कलले कसैको जिन्दगी बर्बाद भएको पनि छ यसकारण आफूले आफ्नो सुरक्षा गनु होला भन्ने जानकारी दिनुभयो ।

पुरा समाचार

सन्तुष्टी

कृष्ण आचार्य/ १५ रुपैयाँको टिकट काटेर म प्राय रत्नपार्क छिर्ने गथेँ । एक कुनामा बसेर त्यहाँ आएका जोडीहरुको चुम्बनको दृश्यले आनन्द लिनु मेरो दैनिकी थियो ।   गाउँबाट भर्खरै कामको खोजिमा काठमाडौँ छिरेको म लन्ठु दिनभरी काम खोज्ने र साझपख रत्नपार्कमा अरुले गरेको प्रेमद्वारा आत्मसन्तुष्टी प्राप्त गर्ने गथेँ । कहिलेकाही आफूसँग पनि सुन्दर युवती भैदिएको...

पुरा समाचार

ime-ad       civil-investment-trust   nepa-oil-advrt