हाम्रो बारेमा

समुन्नत नेपाल पब्लिकेशन प्रा.लि. एउटा मल्टिमिडिया अर्गनाईजेसन हो । यस प्रा.लि.द्वारा २०६५ सालमा  समुन्नत नेपाल मासिक खबर पत्रिका र २०७२ सालबाट suryakhabar.com अनलाईन पत्रिका  प्रबर्धन गरिएका छन् । तपाई पाठकहरुलाई सत्य, तथ्य, बिश्वासनीय समाचार, जिम्मेवार रुपमा प्रवाह गर्नु हाम्रो प्राथमिक उद्येश्य रहेको छ ।

निकट भबिश्यमा अन्तराष्ट्रिय स्तरको टेलिभिजन संचालन गर्ने, एफएम प्रशारण गर्ने, पत्रिकालाई दैनिक बनाउने हाम्रो चाहना रहेको छ । हामीलाई बिश्वास छ तपाईहरुको माया पाईरहेमा हाम्रो लक्ष पुरा हुनेछ ।

 

सूचना बिभाग द. नं. :-२०९-०७३/७४
स्थायी लेखा नं. ६०२४०७३२२

अध्यक्ष/प्रधान-सम्पादक
बाबुराम आचार्य

कार्यकारी सम्पादक
हेमराज खड्का

निर्देशक
गीता आचार्य

बजार ब्यबस्थापक
कृष्ण आचार्य

प्रतिनिधि

हेमराज जोशी (काठमाण्डौ)

तुलसा खनाल (गुल्मी)

रजिना माझी (लमजुङ)

 

प्रवास प्रतिनिधि

लक्ष्मी संग्रौला ( अमेरिका)
अग्नी मिश्र (अमेरिका)
बद्री तिमल्सिना (क्यानडा)
पुकार पोख्रेल (अष्ट्रेलीया)

 

error: Content is protected !!