पु.समाचार

सरकारले ढुङ्गेललाई रिहा गर्न खोजेको भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । ज्यान मारेको उद्योगममा सर्बोच्च अदालको आदेशमा जेल जीवन विताइरहेका तत्कालिन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई रिहाई गर्न सरकारले तयारी गरिरहेको छ ।

सरकारले गलत रबैया गरेर अपराधिलाई मुक्त गराउन लागेको भन्दै बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले विहिवार सर्वोच्च अदालतमा रिहा गर्न नहुने भन्दै रिट दर्ता गरेका छन । ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्यामा जेल जीवन विताइरहेका ढुङ्गेललाई आम माफि दिएर जेल मुक्त गर्ने सरकारको योजना छ ।