शिक्षा

देशभरका जिशिअको एकैपटक सरुवा, को-कहाँ गए(सूचि हेर्नुहोस्)

काठमाडौं । देशभरका जिल्ला शिक्ष प्रमुख अर्थात प्रमुख जिल्ला अधिकारीको एकैपटक सरुवा भएको छ । शिक्षा मन्त्रालयले सबै(७७) जिल्ला प्रमुखहरुको एकैपटक सरुवा गरेको हो । उनीहरुलाई विभिन्न जिल्लामा खटाईएको छ । हेर्नुहोस् सूचि, कुन जिल्लाका जिशिअ कुन जिल्ला गए ?