प्रवास

डिभी खुल्यो, तपाईको पर्यो की ? यसरी हेर्नहोस् !

काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा सार्वजनिक भएको छ। सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको हो ।

डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरेको हो। अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो। डिभिको नतिजा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

डिभी हेर्न यहाँ क्लीक गनुहोस्

यो लिकंमा क्लिक गरि cheek Status मा गएर continue गरेपछि डिभि भर्दा दिएको कमर्फमेसन कोड, आफ्नो नाम र जन्मेको अंग्रेजी वर्ष माग्छ त्यो भरेर चार नम्बरमा दिएको कोडलाई टाइप गरि Submit गर्नुपर्ने हुन्छ ।