सामाजिक सञ्जाल

“ओली काकुको कुरा छोडौँ, दुईजिब्रे मोदी प्राणीको कुरा गरौँ”

एचआर जोशी/काठमाडौं । सामाजिक सञ्जालमा ओली मोदीको शुक्रबार जति विरोध र प्रदर्शन गरिदैँछ त्यति ईतिहासमा कसैको भएको थिएन भनेर भन्न सक्दिन किनकी म जन्मेपछिको ईतिहासको कुरा गर्दैछु । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सोलो मोसनमा अघि बढी रहेको छ तर फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा फाष्ट मोसनमा मोदीको राम धुलाई गरिदैँछ नाकाबन्दीको पुरष्कार स्वरुप । १०० प्रतिशतमध्ये १ प्रतिशतले मोदीको धुलाई गर्दैैछन् र ९९ प्रतिशतले प्रशंशा गर्दैछन् भन्नु सरासर गलत हो र ओली काकुको पनि शुक्रबार देखिएको स्थिती त्यस्तै छ । खैर, ओली काकुको कुरा छोडौँ, अहिले उनी नेपालका प्रधानमन्त्री छन् र भोली पनि रहनेछन् ।

यसैबीच, मोदीका दुईजिब्रा छन् भन्ने कुरामा दुईमत छैन् भन्ने कुरा नेपालीलाई चिल्ला अफगफ लाएर आफ्नै देश मुन्टिएपछि नाकाबन्दी गरेर प्रमाणित भएको थियो । विश्वासघातक दामोदारदास प्राणिलार्ई अहिले कसरी विश्वास गर्ने ? मोदी काकाको देशमा मेरो देशको जनसंख्याको दोब्बर जनसंख्या भिकारीको छ भन्ने हाम्लाई थाहा छैन् ? अहिले १००करोडको कुरा गर्छन् भोली पूल पारी चलेपछि १०० दिन नेपालीलाई दुःख दिन बेर छैन् मोदी डाम्नुले । त्यसकारण, मोदी नेपाल भ्रमणमा रहुन्जेल मोदीको सामाजिक सञ्जालमा राम्रै पूजा अर्चना गर्नहुन हार्दिक अनुरोध गर्दछु ।