तस्विरहरु

संसदको दोस्रो अधिवेशन सुरु(तस्बीरमा)

काठमाडौं । संघीय संसद् र राष्ट्रिय प्रतिनिधीसमभा भवन नयाँ बानेश्वरमा आइतबारदेखि शुरु भएको दोस्रो अधिवेशनमा सहभागी सांसदहरु । तस्बिरः प्रदीपराज वन्त,रासस

संघीय संसदको दोस्रो अधिवेशन सुरु संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबारदेखि शुरु भएको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा सहभागी सांसदहरु ।
राष्ट्रियसभाको दोस्रो अधिवेशन शुरु संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबारदेखि शुरु भएको राष्ट्रियसभाको दोस्रो अधिवेशनको अध्यक्षता गर्दै अध्यक्ष गणेश तिमिल्सिना ।
राष्ट्रियसभाको दोस्रो अधिवेशन शुरु संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबारदेखि शुरु भएको राष्ट्रियसभाको दोस्रो अधिवेशनमा सहभागी सांसदहरु ।