1k Shares २५६२औँ बुद्ध जयन्तीको अवसरमा सोमबार काठमाडौँको स्वयम्भूमा निकालिएको ¥यालीमा धर्मालम्बी २५६२औँ बुद्ध जयन्तीको अवसरमा सोमबार काठमाडौँको स्वयम्भू पुगेका सर्वसाधारण भजनकीर्तनमा व्यस्त । २५६२औँ बुद्ध जयन्तीको अवसरमा सोमबार काठमाडौँको स्वयम्भूमा सर्वसाधारण भीड । २५६२ औँ बुद्ध जयन्तीको अवसरमा सोमबार बौद्ध सदन, मिलन तमु आमा समूह र तमु सेवा समूहले संयुक्त रुपमा दमौलीमा निकालेको जुलुश । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको वडा नं ११ र १ को संगमस्थलमा पर्ने ऐतिहासिक धार्मिकस्थल नमोबुद्ध गुम्बा । यहाँ विशेष गरी बुद्धजयन्ती र कार्तिक पूर्णिमाको दिन मेला लाग्ने प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान लुम्बिनीमा आयोजना गरेको शान्ति ¥यालीमा सहभागी हुनुहुँदै । बुद्धजयन्ती हेर्नुहोस् फोटोमा !