तस्विरहरु

ओडारबाट घरमा रुपसिंह

काठमाडौं । चितवनको लोथरमा रहेका ओडारमा बस्दै आएका रुपसिंह चेपाङलाई दाताले बनाएको घरमा प्रवेश गराउँदै राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर चितवन, रासस