तस्विरहरु

हेरौँ हेरौँ लाग्ने नेपालको इतिहासका लोभ्याउने तस्बीरहरु(फोटो फिचर)

काठमाडौं । नेपालका ईतिहासका निकै नै दुर्लभ तथा ऐतिहासिक तस्बीरहरु ।

खोलाको माथिबाट गाडि पार गराउँदै
लुम्बिनी अशोक स्तम्भ १९७८
राजा विरेन्द्र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग
वि.सं. १९७२ मा विर अस्पताल
नेपाल–ब्रिटिस युद्धका नेपाली कमाण्डर बलभद्र कुवर सन् १८१४
१९९० को भूकम्प अघिको भीमसेन स्तम्भ
लाजिम्पाटमा राखिएका गाडिको एक झलक
वागमति नदिको एक झलक
नेपालको गौचरण विमानस्थल र त्यहाँ देखिएको चहलपहल
दुई पैसा पर्ने नेपालको हुलाक टिकटः १९७४
नेपालको इतिहास बोकेको धेरै नै पूरानो पोष्ट कार्ड
सन् १९१५ मा सिंह दरबार
पृथ्वीनारायण शाहको पालाको नेपालको मोहर

-गुगल तथा विभिन्न एजेन्सीबाट