राजनीति

अन्ततः रवीन्द्र र उज्वल फुटे, थापाले दर्ता गरे नयाँ विवेकशील दल

काठमाण्डौ । विवेकशील साझा पार्टी अन्ततोगत्वा पुटेको छ । रवीन्द्र मिश्रसँग पछिल्लो समयमा असन्तुष्ट रहेका पार्टीका बरिष्ठ नेता उज्वल थापाले नयाँ दल दर्ता गराएका छन् ।
३७ सदस्यीय केन्द्रीय समिति बनाएको भनिएपनि जम्मा १६ जना केन्द्रीय सदस्य मात्र निर्बाचन आयोग गएर दल दर्ता गरेका छन् । विवेकशील नोली दल नामाङ्करण गरिएको नयाँ दलमा काठमाण्डौ महानगरपालीकाको मेयरमा निर्बाचन लडेर चर्चा कमाएकी रञ्जु दर्शनादेखी, प्रेश साँसद रमेश पौडेल र बिराज भट्ट छन् । वैकल्पीक राजनीतिक दल बनाउने भनेर लागेपछि विवेकशील साझा पार्टीबाट त्यस्तो नदेखिएको नयाँ पार्टीका अध्यक्ष उज्वल थापा समूहले लगाएको छ । भने रवीन्द्र मिश्र पक्षले भने छलफल नै नगरी पार्टी फुटाउनु दुखद भएको बताएको छ ।

२०७४ साल श्रावण ११ मा विवेकशील र साmभा पार्टी एकीकरण भएको डेढ बर्षपनि नहुंदै पुनः दुई पबर्टाी फुटेका छन् ।