राजनीति

राष्ट्रपति र प्रधानमन्त्री दुबै अहंकारी, ज्ञानेन्द्रलाई हिंडडुल गर्न रोक्नु ज्यादतीः खगेन्द्र संग्रौला

काठमाण्डौ । लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले पूर्ब राजा ज्ञानेन्द्र शाहलाई हिडडुल गर्न प्रतिबन्ध लगाउनुपर्छ भन्ने नेकपाका नेताहरुको सार्बजनिक अभिब्यक्तीको बिरोध गरेका छन् । संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी अहंकार, लोभ र विलासमा फसेको भन्दै उनीहरुले त्यसप्रकारको बानी त्यागे ज्ञानेन्द्र शाह आफैं त्यागीने विचार ब्यक्त गरेका छन् ।

सामाजिक संजालमा ट्वीटगर्दै पूर्ब राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री राष्ट्रपतिमा अहंकार, लोभ विलासमा प्रतिष्पर्धा भएको हुनसक्ने लेखक संग्रौलाको ठम्याई छ । र्बर्तमान ओली सरकार खराब भएको र पूर्ब राजा त्रानेन्द्र पनि खराब भएको निष्कर्ष निकाल्दै खराबसंग खराबलै प्रतिष्पर्धा गरेको भन्दै खरराब खराब प्रतिष्पर्धा गर्न नपाउने भनदै उनले प्रश्न गेका छन् । लेखक संग्रौलाको ट्वीट

‘हेर ज्यादती ! ज्ञानेन्द्रलाई हिँडडुलमा प्रतिवन्ध लाउनु परो रे ! राष्ट्रपति विद्या र प्रधानमन्त्री ओलीले अहंकार, लोभ र विलास त्यागे ज्ञानेन्द्र स्वतः त्यागिन्छन्। अहंकार, लोभ र विलासै गर्ने हो भने तिमीभन्दा सिपालु म छु भन्ने ज्ञानेन्द्रको जिरह होला । खराबसँग झन् खराबले प्रतिस्पर्धा गर्न नपाउने ?’