आर्थिक

नेपाल पुनर्बीमा कम्पनीसँग नेपाललाइफको पुनर्बीमा सम्झौता

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच नेपाल सरकारले चालु आ.व.२०७५०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालेसो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिएको दुबै कम्पनीका कार्यकाी अधिकृतको दाबी छ ।