मनोरञ्जन

गायक देवकुमार मगरको नयाँ गीत ‘भन्न खोज्छु “ हेर्नुहोस भिडियो सहित

काठमाडौँ ।  गायक देव कुमार मगरले नयाँ गीत ‘भन्न खोज्छु “  लिएर बजारमा आएका छन । सार्वजनिक गीतमा तोरण श्रेष्ठको शब्द तथा देव कुमार मगरको गीतमा संगीत रहेको छ ।

आफनी प्रेमीकालाई मनै देखी मन पराएको कुरा गीतमा गरेका छन । गीतको एरेन्ज सविन लिम्वुले गरेका छन । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा रहको छ  ।

जुना आले मगर र राज श्रेष्ठको फिचरिङ गीतमा रहेको छ ।

हेर्नुहोस भिडियो सहित :