पत्रपत्रिका

८० प्रतिशत भत्ता माग्दै कर्मचारी आन्दोलनमा

काठमाडौं ।  तलबबाहेक ८० प्रतिशत भत्ता र दैनिक खाजा खान खर्च कटौती गरिएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–आन्दोलनकै कारण शुक्रबारका लागि तय भएको १२ औं संसद दिवसको कार्यक्रम पनि स्थगित भएको छ ।

पहिलो संविधानसभा गठनलगत्तै संसदका कर्मचारीले आकर्षक भत्ता पाउन थालेका थिए ।