आर्थिक

आइएमई मोटर्सको नयाँ शाखा अब पोखरामा

पोखरा । सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।

उक्त थ्रि-एस (सेल्स, सर्भिसर स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरे । उद्घाटनका क्रममा प्रबन्ध निर्देशक ढकालले भने–“अशोकले लैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटाभरपर्दोब्राण्डभएकोलेयसमालगानीगरेको जानकारी दिए ।

उनले अब पश्चिम क्षेत्रका ग्राहकले ढुक्कभएर अशोक लेलैण्ड गाडीहरुमा लगानीगर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गर्ने । नेपालकालागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमइ मोटर्सले गण्डकी प्रदेशको केन्द्रमा अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एससाथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधाप्रदानगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सोही समारोहकावीच आइएमई मोटर्सका निर्देशक सन्दिप अग्रवालले आफनो स्वागत मन्तब्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा आइएमई मोटर्सका का.मु.प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराई, पोखरा शाखा प्रबन्धक, खेमवहादुर क्षेत्री लगायत अशोक लेलैण्ड– भारतका ख्ष्अभ एचभकष्मभलत( क्ष्लतभचलबतष्यलब िइउभचबतष्यल, आइएमई ग्रुपका तर्फबाट उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।