सामाजिक सञ्जाल

मुकुन्देको सनसनीपूर्ण भबिष्यवाणीः मिस वर्ल्डमा सेटिङ छ, अहिले ताज हामीले भेटिन्छ

काठमाडौँ । समसामयिक बिषयवस्तुमा खरो टिप्पणी गर्ने र भबिष्यवाणी गर्ने मुकुन्द घिमिरे उर्फ मुृकुन्देले मिस वल्र्डमा सेटिङ रहेको सनसनीपूर्ण भबिष्यवाणी गरेका छन् । चीनमा जारी विश्वसुन्दरी प्रतियोगिताको ताज नेपालकी बाहुनी
श्रृखला खतिवडाले हात पार्ने निश्चित रहेको मुकुन्देको भनाई रहेको छ ।

विश्वसुन्दरी प्रतियोगिता हिन्दु राज्यले मात्रै पाउने भएकाले पहिले बुच्ची नेवार्नी र थेप्ची मङ्गल्नीहरुलाई पठाएर बेकारको दुस्ख दिनेहरूले सार्बजनिक माफी माग्नुपर्ने मुकुन्देको भनाई छ ।

यस्तो छ मुकुन्देको फेसुबक स्टाटसः–
मिस वर्ल्डमा सेटिङ छ, अहिले ताज हामीले भेटिन्छ, माध्यम चैं शृंखला बाहुनी हो, हिन्दुराज्यले पाउने हो, पहिले बुच्ची नेवार्नी र थेप्ची मङ्गल्नीहरुलाई पठाएर बेकारको दुस्ख दिनेहरूले सार्बजनिक माफी माग्नुपर्छ, नेपालको अन्तर्राष्ट्रिय अनुहार चुच्चो नाक माथि ठूला आँखा हो भन्ने जानी राख्नुपर्छ।