समाचार

आठ वर्षिया बालिकाको बाबु हाएपछिको मार्मिता (भिडियो सहित)

काठमाडौँ । ईश्वरीराज पौड्लेको छोरी स्नेहा पौड्ले आफ्नो बाबु ईश्वरीराज हराएकोले खोजि दिन आग्रह गरेकी छन् ।

स्नेहाले आफ्नो बुबा ट्याक्सी चलाउने गरेको तर अचानक कात्तिक २६ गते विहान ३ बजेतिर हराएको बताइन् । उनले केहि दिन अघि बुबाले फोन गरेर २/४ दिन पछि घरमा आउछु भनेको तर अर्को दिनको विहान बुबा ईश्वरीराजलाई फोन गर्दा मोबाईल अफ भने पछि उनले खोजि दिन आग्रह गरेकी हुन् ।

अहिले सम्म बुबा सम्र्पकमा नआएपछि स्नेहाले समाजिक संञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडियो लाईभमा मकार्फैत रुदै उनले आफ्नो बुबा ईश्वरीराजलाई खोजि दिन सबैलाई आग्रह गरेकी छन् ।

बुबा ईश्वरीराजले ट्याक्सि चलाएर घरको खर्च संगै आफ्नो विद्यालयको फि पनि तिर्ने गरेको तर अहिले बुबा हराउदा आफुलाई ठुलो क्षेति संगै पढन लेख्न नपाउने अवस्थामा आफु आईपुगेको रुदै स्नेहाले बताइन् ।

भिडियो लाईभ सुन्दा र हेर्दा स्नेहाको बुबा ईश्वरीराज कहाबाट हाराएको हो र उनको स्थायी ठेगानाको बारेमा केहि जानकारी छैन । तर भिडियोमा स्नेहा भावु भएर रुदै आफ्नो बुबा श्रीराजलाई खोजि दिन आग्रह गरेकि छन् ।

स्नेहालाई हेर्दा उनि अन्दाज ८/९ वर्षको देखिन्छिन् ।

भिडियो सहित :