मनोरञ्जन

रविको समर्थनमा बन्यो यस्तो गीत (भिडियोसहित)

काठमाडौँ । चर्चित पत्रकार रवि लामिछानेको समर्थनमा बनाईएको नयाँ गीत सार्वजनिक भएको छ । अब हामी जुट्ने बोलको गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत बजारमा आएको हो ।

गणेश शर्मा र प्रदीप केसीको संयुक्त प्रस्तुतीमा रहेको गीतमा रवि छामिछाने जिन्दावाद लेखिएका पोस्टरहरुको प्रदर्शन गरिएको छ ।

सिधाकुरा जनतासँग कार्यक्रमको सुरुवात देखि नै चर्चामा रहदैँ आएका रविका कार्यक्रमका प्रत्येक भागहरु हिट हुने गरेका छन् ।

हेर्नुहोस् गीतको भिडियोः–