समाचार

प्रधानसेनापति र संयुक्त राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन् । जङ्गी अड्डामा आज भएको भेटवार्ताका क्रममा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।