आर्थिक

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आइतबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ र विक्रिदर १३३ रुपैयाँ ६८ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४८ पैसा र विक्रिदर ८२ रुपैयाँ ९० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

विनिमयदर पूरा हेर्नुहोस्