प्रदेश 1

सेवाग्राहीप्रति उत्तरदायी हुन आग्रह

विराटनगर । मोरङ्गका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सबै सरकारी कार्यालयलाई सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिए । कार्यालय प्रमुखको सोमबारको नियमित बैठकमा उनले सेवाग्राहीमैत्री कार्यालय भएमा सुशासन र लोकतन्त्रप्रति आस्था एवं विश्वास बढ्दै जाने बताए ।