तस्विरहरु

राष्ट्रपति, कलाकारदेखी सर्बसाधारण सम्मको दशैं, तपाईको पनि पर्यो कि! (२४ तस्विर)

काठमाण्डौ । नेपालीहरुको सबैभन्दा महत्वपूर्ण चाडबाडकोे रुपमा चिनिने बडादशैं र त्यसको पनि सबैभन्दा महत्वपूर्ण मानिने टीका र जमरा लगाएर मान्यजनबाट आशिर्बाद लिने पर्व आज सम्पन्न हुंदैछ । बिश्वभर बस्ने नेपालीहरुले धुमधामसाथ आज टीका लगाएर बिजयान दशमी वर्ब मनाएका छन् । उक्त पर्व मनाउने क्रममा आज तस्विर खिचेर फेसबुकमा राखिएका तस्विरहरुबाट हामीले राष्ट्रपति बिद्यादेबी भण्डारी, पूर्ब उपप्रधानमन्त्री प्रकाशमान सिंह, बरिष्ठ कलाकार दीपा श्री निरौला, सन्ध्या जोशी, कलाकार, नेता ज्यू तथा सर्बसाधारणको दशैं यसरी बित्यो । हेनुस २४ तस्विरहरु तपाईको पनि परे कि !