समाचार

प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदुतबीचको भेटवार्तामा के भयो ?

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित स्विट्जरल्याण्ड राजदुतावासका राजदुत ईसिलावेथ भोन क्यापेलर ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदुत ईसिलावेथ भोन क्यापेलर बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।