पु.समाचार

दशैं बिदाको दिनमा पनि कुन बैंकको कुन शाखा कति घण्टा खुल्छ ? (पूरा विवरणसहित)

काठमाडौँ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न बैंकहरुले नेपालीहरुको महान चाड बडा दशैमा समेत सेवा प्रवाह गर्ने भएका छन् । सूचना जारी गरेर विभिन्न बैंक तथा वित्तिय संस्थाले असोज ३० गते देखि ३ गते सम्म आफ्ना विभिन्न शाखाहरुमार्फत सेवा दिने जनाएका हुन् ।

केही बैंकिङ् तथा वित्तिय संस्थाहरुबाहेकले बिद्याको दिन पनि ३ घण्टा काउन्टर खोल्ने जानकारी दिएका छन् । सिद्धार्थ बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल, जनता, स्ट्याण्डर्ड चार्टड बैंक लगायत बैंकहरुले बिदाँको दिनसमेत आफ्ना शाखाहरु खोल्ने बताए ।

बैंकहरुले उपत्यकाभित्र र उपत्यकाबाहिरका शाखा तथा काउन्टरहरुबाट सेवा प्रदान गर्ने जनाएको छ । सिद्धार्थ बैंकले काठमाडौँ उपत्यकाभित्रका हात्तिसार, कुमारीपाटी, न्यूरोड र तिनकुने शाखा तथा उपत्यका बाहिरका विराटनगर, विरगंज, बुटवल, दमक, नाराणगढ, जनकपुर, टिकापुर, धनगढी शाखाबाट सेवा दिने जनाएको छ ।

उपत्यका भित्र र बाहिर प्रभु बैंक, सानिमा, स्ट्याण्डर्ड चार्टड बैंक, जनता, माछापुच्छ्रे, सनराईज, सेन्जुरी, बैंकले उपत्यकाभित्र र उपत्यका बाहिरका बैंकहरुले दशैँमा खोल्ने शाखा तथा काउन्टरहरु नाम र समयको विवरणः–